साल्ट ट्रेडिङले दसैँअगावै तोरीको तेल उत्पादन गर्ने
September 12, 2022 | Posted by Pradip Nepali | अर्थ-बिजनेस
काठमाडौँ, भदौ २७- दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादन गर्ने भएको छ । दसैँअघिदेखि हेटौँडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले...बाँकी






