Hamro Sanchar

विद्यार्थी बिरामी भएपछि विद्यालयमै बोका बलि दिइयो

February 22, 2019 | Posted by Hamro Sanchar |  मुख्य समाचार, समाचार, समाज
रोल्पा, फागुन १०- बुधबार बिहानै घामको झुल्कोसँगै विद्यालयको हातामा कालो बोका बाँधियो । शक्तिशाली भनिएका धामीहरुले फूल–अक्षतालगायत झारफुकका सामग्री तयार पारे । विद्यार्थी र अभिभावकले स्कुल भरिभराउ भयो । सानाठूला बिद्यार्थी विद्यालय हातामा प्रवेश गरेसँगै...बाँकी

आजको राशिफल : वि.सं. २०७५ साल फागुन ९ गते,बिहीबार

February 21, 2019 | Posted by Nepali Online News |  समाचार, समाज
वि.सं. २०७५ साल फागुन ९ गते,बिहीबार,इश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर, उत्तरायण, शिशिर ऋतु, नेपाल संवत् ११३९ सिल्लागा,फाल्गुण कृष्णपक्ष,तिथि– द्वितीया, १७:१४ बजेउप्रान्त तृतीया,नक्षत्र– पूर्वफाल्गुनी, ७:४४ बजेदेखि उत्तरफाल्गुनी, ३०:१८ बजेउप्रान्त हस्त,योग– धृति, २६:५०...बाँकी

इमान्दार ट्याक्सी चालक राई : यात्रुले ट्याक्सीमा छाडेको लाखौको गरगहना र पैसा फिर्ता गरे

February 20, 2019 | Posted by Hamro Sanchar |  समाचार, समाज
काठमाडौं, फागुन ८- ट्याक्सीमा छुटेको सामग्री सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । आज बिहान ५ बजे काठमाडौँको अनामनगरदेखि नैकापसम्म जाँदा बा २ ज २२७९ नम्बरको ट्याक्सीमा गुल्मीकी वसन्ता भुसालको छुटेको गरगहनासहितको सामान ट्याक्सीचालक सुनसरीका सिमल...बाँकी

जिउ छोएको निहुँमा कुटिए दलित आमाछोरी, घटना दबाउन प्रहरी नै लाग्यो

February 20, 2019 | Posted by Hamro Sanchar |  समाज
मणिलाल विश्वकर्मा लहान, फागुन ८- दलित बालकले कथित उपल्लो जातको बालकको शरीर छोएको निहुँमा सिरहामा डोम आमाछोरी कुटिएको घटना प्रहरीले नै दबाउन खोजेको छ । छिमेकी अयोधी सदाय, सकल सदाय र विरोधी महतोले लहान नगरपालिका–१८...बाँकी

सुत्केरी आमाले आत्महत्या गरेपछि तिम्ल्याहा शिशुको विचल्ली

February 20, 2019 | Posted by Hamro Sanchar |  समाज
रुकुम- सुत्केरी भएको २ महिना नपुग्दै आमाले आत्महत्या गरेपछि रुकुममा तिम्ल्याह शिशुको बिचल्ली भएको छ । जिल्लाको आठविसकोट नगरपालीका ९ राडिपाखाकी ३० वर्षीया कृष्णा शाहीले आत्महत्या गरेपछि उनका २ छोरा र १ छोरीको विचल्ली भएको...बाँकी

बागलुङमा जीप दुर्घटना : तीनको मृत्यु, उद्धार कार्य जारी

February 20, 2019 | Posted by Hamro Sanchar |  मुख्य समाचार, समाचार, समाज
रबिना बोहोरा बागलुङ, फागुन ७- बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साँझ जीप दुर्घटना भएको छ । ध १ ज ७९१ नम्बरको जीप छिस्तीको रापुङटुनीबोटमा दुर्घटना हुँदा तीन जनाको मृत अवस्थामा शव भेटिएको छ । शवको...बाँकी

सुत्केरीलाई ५ घण्टासम्म बोकेरै सदरमुकाम पुर्याइयो

February 20, 2019 | Posted by Hamro Sanchar |  मुख्य समाचार, समाचार, समाज
डोल्पा, फागुन ७- विकट हिमाली जिल्ला डोल्पाबाट एक सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । काइके गाँउपालिका–२ की ४० वर्षीया शान्ति बुढाको सन्तान जन्माएपछि साल अड्कीँदा उनलाई हेलिकप्टरबाट उपाचारको लागि कोहलपुर मेडिकल कलेज लगिएको हो...बाँकी

११ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेर शव जलाउने युवक पक्राउ

February 19, 2019 | Posted by Hamro Sanchar |  समाज
जनकपुरधाम, फागुन ७- ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेर शव जलाउने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गत फागुन २ गते मिथिला नगरपालिका–३ हरीहरपुर, मगर टोलमा मौले कामीको उखुबारीमा नग्न अवस्थामा आधा जलेको बालिकाको शव...बाँकी

६० हजार घूससहित पक्राउ परेका योजना शाखा प्रमुख ‘उत्कृष्ट कर्मचारी पुरस्कार विजेता’

February 19, 2019 | Posted by Hamro Sanchar |  मुख्य समाचार, समाचार, समाज
महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरको प्रथम नगरसभाको उद्घाटन सत्रमा बेलौरी नगरपालिकाको योजना शाखा प्रमुख हृदयराज बजगाईलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरिएको छ । न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा बेलौरी नगरपालिकालाई सफल पार्न महत्वपूर्ण भूमिका...बाँकी

कतारमा प्रदेश नं १ को हिउँदे उत्सव आयोजना हुने

February 19, 2019 | Posted by दिल कुमार श्रेष्ठ |  प्रवास, मुख्य समाचार, समाचार, समाज
  दिलिप पराजुली, १७ फरवरी २०१९, दोहा। प्रदेश नं १ समन्वय परिषद कतारको समन्वय तथा आवद्ध ११ जिल्ला संस्थाहरुको आयोजनामा कतारमा हिउँदे उत्सव २०१९ आगामी २२ फरवरीका दिन मिसईद स्थित अम्वाज ग्लोवल भिलेजमा आयोजना हुने भएको...बाँकी