Hamro Sanchar

राजु मास्टर र बल्छी धुर्वेले छोडे मेरी बास्सै

March 25, 2019 | Posted by Pradip Nepali |  मोडेल वाच
काठमाडौं, चैत ११- नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्वे) र राजु पौडेल (राजु मास्टर) अलग भएका छन् । मरिचमान श्रेष्ठले आफ्नो फेसबुकमा स्टाटस लेख्दै मेरी बास्सैबाट...बाँकी

अभिनेत्री करिश्मा एसईईको तयारीमा, दैनिक १६ घण्टा पढेर बिताउछिन्

March 18, 2019 | Posted by Pradip Nepali |  मोडेल वाच
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई अहिले परीक्षाको चटारो छ । उनी यो वर्ष काठमाडौंबाट एसईईको फाईनल परीक्षा दिँदैछिन् । अब परीक्षाको मिति ६ दिन बाँकी छ । त्यसैले परीक्षालाई लक्षित गरेर अहिले आफुले दैनिक १६...बाँकी

२१ वर्षीया युवतीले दुई वर्षमै कसरी कमाइन् एक खर्ब ?

March 7, 2019 | Posted by Nepali Online News |  मनोरञ्जन, मोडेल वाच
मार्क जुकरबर्गको रेकर्ड तोड्दै विश्वकै कम उमेरकी अर्बपति बनेकी केइली जेनरका विषयमा विश्वव्यापी चासो बढेको छ । २१ वर्षकी केइली चर्चित रियालिटी स्टार किम कार्दशियनकी बहिनी हुन् । अमेरिकी म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको २०१९ को...बाँकी

अन्तर्राष्ट्रिय सौन्द्धर्य प्रतियोगितामा नेपाललाई ठूलो सफलता

February 18, 2019 | Posted by Nepali Online News |  मनोरञ्जन, मोडेल वाच
भारतमा आयोजित अन्तर्राष्ट्रिय सौन्द्धर्य प्रतियोगिता ‘मिस सुपर मोडल ग्लोब २०१९’मा नेपालले ठूलो सफलता हात पारेको छ । नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी अदिति अधिकारीले ‘सेकेण्ड रनरअप’ र ‘मिस फेसन मोडल’को दुई महत्वपुर्ण उपाधि नेपाल भित्र्याउन...बाँकी

सहयोग रकम जुटाउन धुर्मुस-सुन्तली मलेसिया उडे

February 4, 2019 | Posted by Hamro Sanchar |  मोडेल वाच
काठमाण्डौ, माघ २१– रंगशाला निर्माणका निम्ति सहयोग रकम उठाउने उद्देश्यकासाथ धुर्मुस सुन्तली मलेसिया गएका छन् । उनीहरुको साथमा लोकदोहोरी गायक बद्री पंगेनी, गायिका मेलिना राई पनि सहभागी छिन् । सहयोग रकम संकलनका निम्ति मलेसियामा धुर्मुस सुन्तली साँझको...बाँकी

विश्वकै सुन्दर महिला भएको देशको सूचीमा नेपाल ११ औं स्थानमा

February 1, 2019 | Posted by Pradip Nepali |  मोडेल वाच
एजेन्सी- कुन देशका महिला कति राम्रा छन् भनेर छुट्याउने मानक के हो ? यसको उत्तर Missosology.com ले दिएको छ । उनीहरुले सन् २०१८ मा आयोजित ठूला सुन्दरी प्रतियोगिताको विश्लेषण गर्यो र त्यसमा कुन देशका महिलाले...बाँकी

हिमालमा गएर बिकिनीमा तस्वीर खिचाउने ताईवानी मोडलको चिसोले मृत्यु

January 26, 2019 | Posted by Nepali Online News |  अन्तर्राष्ट्रिय, मोडेल वाच
कहिलेकाहीँ धेरै सौख र इच्छाले मानिसको ज्यानै जान पनि सक्छ । जसको उदाहरण बनेकी छिन् ताइवानी आरोही गिगी वु । सामाजिक सञ्जालमासमेत निकै चर्चित अनि भाईरल गिगी बिकिनी हाइकरको रुपमा पनि चर्चित थिईन् । किनकी...बाँकी

विश्वकै सेक्सी पुरुषको सूचिमा नेपालका आकास श्रेष्ठ

December 21, 2018 | Posted by Pradip Nepali |  मोडेल वाच
काठमाडौं, पुस ६- ‘म त तिम्रै हुँ ‘ फिल्मबाट नेपाली सिनेमा क्षेत्रमा भित्रिएका नायक आकास श्रेष्ठ आफनो चकलेटी लुक्सका कारण निकै चर्चामा रहेका छन् । मोडलिङ हुँदै फिल्ममा उदाएका आकासलाई डेब्युले चर्चा नदिएपनि पछिल्लो समय...बाँकी

पुर्व मिस नेपाल माल्भिका सुब्बा भन्छिन, मिस वर्ल्डमा श्रृंखलामाथि अन्याय भयो

December 9, 2018 | Posted by Nepali Online News |  मनोरञ्जन, मोडेल वाच
मेक्सिकोकी सुन्दरी भानेसा पोन्स डे लियोनलाई ताज पहिर्‍याउँँदै चीनमा मिस वर्ल्ड २०१८ प्रतियोगिता शनिबार पटाक्षेप भयो । नेपालकी सुन्दरी श्रृंखला खतिवडा प्रतियोगितामा दुई महत्वपूर्ण अवार्ड जित्दै टप १२ सम्म पुगिन् । यसपालिको मिस वर्ल्डले नेपालमा...बाँकी

मिस वर्ल्डमा भोट गर्ने आज अन्तिम दिन : श्रृङ्खलाले गरिन् भोटकाे अपिल

November 30, 2018 | Posted by Pradip Nepali |  मोडेल वाच
काठमाडौं, मंसिर १४- मिस नेपाल २०१८ विजेता श्रृङ्खला खतिवडा चीनमा जारी मिस वर्ल्डको ६८ औँ संस्करणमा सहभागी छन्। नेपाली चेली मिस वर्ल्डमा सहभागी भएर १२० प्रतिस्पर्धीमध्ये उत्कृष्ट ३० मा पर्न सफल भएको यो पहिलो पटक...बाँकी