Hamro Sanchar

युएईस्थित नेपाली दूताबासको सक्रियतामा क्षतिपूर्ति पाउन थालियो

February 21, 2019 | Posted by Nepali Online News |  प्रवास, मुख्य समाचार, समाचार
वैदेशिक रोजगारीका शिलशिलामा युएईमा कार्यरत रहदा विभिन्न समयमा ज्यान गुमाएका नेपाली नागरिकहरुले पाउनुपर्ने क्षतिपूर्ति समयमा नै पाउन् भन्ने विषयमा युएईका लागि नेपाली दुतावासले चसो देखाएको छ । पछिल्लो ३ महिनामा दूतावासको सक्रियतामा ३५ जनाको क्षतिपूर्ति...बाँकी

नातिनीलाई विष दिएर मारेको आरोपमा हजुरबुबा र हजुरआमा पक्राउ

February 21, 2019 | Posted by Nepali Online News |  मुख्य समाचार, समाचार
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० टोटीकी सात वर्षीया बालिका रीतु डगौरालाई विष खुवाएर मारेको आरोपमा मृतकका हजुरबुबा र हजुरआमालाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४३ वर्षीया रेशमी डगौरा र ६० वर्षीय भर्थरी डगौरा...बाँकी

निर्मला पन्तको डीएनए परीक्षणका लागि अमेरिका पठाइने

February 21, 2019 | Posted by Nepali Online News |  मुख्य समाचार, समाचार
बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको डीएनए परीक्षणका लागि अमेरिका पठाइने भएको छ । यसका लागि आवश्यक प्रक्रिया सुरु गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ । डीएनको वैधानिकतामै प्रश्न उब्जिएपछि प्रहरीको विधि विज्ञान...बाँकी

भरतपुरमा मेयर र उपमेयर विवाद सतहमा, उपमेयरको ईन्धन खर्च मेयर भन्दा दोब्बर

February 21, 2019 | Posted by Nepali Online News |  मुख्य समाचार, समाचार
चितवनको भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुखबीच विवाद चर्किँदै गएको छ। उपप्रमुख पार्वती शाह ठकुरीले आफ्ना असन्तुष्टि सार्वजनिक गरेपछि विवाद सतहमा आएको हो। धेरै विवाद हुन थालेपछि प्रमुख र उपप्रमुख दुवै महिला भएको महानगरलाई नजिकबाट नियाल्नेहरू झगडालु सासू-बुहारी...बाँकी

कोरियन भाषा परिक्षा आवेदन खुल्यो, १७ गते देखि १९ सम्म परिक्षा आवेदन फारम भर्न सकिने

February 21, 2019 | Posted by Nepali Online News |  पत्रपत्रिकाबाट, मुख्य समाचार, समाचार
दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई पुनः कोरिया जान लिईने कम्युटरमा आधारित (सिबिटी) परिक्षाको सुचना प्रकाशित गरिएको छ । फागुन १७ गते देखि १९ गतेसम्म परिक्षा आवेदन फारम भर्न सकिने जनाईएको छ ।परिक्षा तालिका घोषणा...बाँकी

पाँच मन्त्रीले सरकारबाट पाएको रकम खल्तीमा हालेर गाडीमा भने मन्त्रालयको तेल भर्ने गरेकाे खुलासा

February 20, 2019 | Posted by Hamro Sanchar |  मुख्य समाचार
पाेखरा । गण्डकी प्रदेशका पाँच मन्त्रीले इन्धनका लागि सरकारबाट पाएको रकम खल्तीमा हालेर गाडीमा भने मन्त्रालयको तेल भर्ने गरेको खुलेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । सरकारबाट इन्धनबापतको रकम लिएर पनि मन्त्रीहरूले गाडीमा...बाँकी

‘लुट्न सके लुट’ बारे बोले प्रधानमन्त्री- जनताले मन पराएनन् अनि आफैले हटाए (भिडियोसहित)

February 20, 2019 | Posted by Hamro Sanchar |  मुख्य समाचार
काठमाडौं, फागुन ८- प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको प्रदेश सभा तेस्रो अधिवेशनको आठौँ बैठकलाई बुधवार सम्बोधन गरेका छन्। प्रधानमन्त्री ओलीले प्रदेश सभामा बैठक सम्बोधन गर्दै पशुपति शर्मादेखि निर्मला हत्या प्रकरणसम्मको चर्चा गरेका छन्। पशुपति शर्मालाई...बाँकी

बागलुङमा जीप दुर्घटना : तीनको मृत्यु, उद्धार कार्य जारी

February 20, 2019 | Posted by Hamro Sanchar |  मुख्य समाचार, समाचार, समाज
रबिना बोहोरा बागलुङ, फागुन ७- बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साँझ जीप दुर्घटना भएको छ । ध १ ज ७९१ नम्बरको जीप छिस्तीको रापुङटुनीबोटमा दुर्घटना हुँदा तीन जनाको मृत अवस्थामा शव भेटिएको छ । शवको...बाँकी

सुत्केरीलाई ५ घण्टासम्म बोकेरै सदरमुकाम पुर्याइयो

February 20, 2019 | Posted by Hamro Sanchar |  मुख्य समाचार, समाचार, समाज
डोल्पा, फागुन ७- विकट हिमाली जिल्ला डोल्पाबाट एक सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । काइके गाँउपालिका–२ की ४० वर्षीया शान्ति बुढाको सन्तान जन्माएपछि साल अड्कीँदा उनलाई हेलिकप्टरबाट उपाचारको लागि कोहलपुर मेडिकल कलेज लगिएको हो...बाँकी

जनप्रतिनिधिले कमिसन खान नपाएर बाटो बनाउन नदिएको आरोप, भोट हालेर अपराध गरेको महसुश भयो

February 19, 2019 | Posted by Hamro Sanchar |  मुख्य समाचार
पोखरा, ७ फागुन । पोखरा महानगरपालिका वडा नं. ५ बासटारी सिमाना मार्ग बाटोको विषयमा स्थानिय र जनप्रतिनिधिबीचको द्धन्दले उग्र रुप लिएको छ । सो बाटो निर्माण गर्ने क्रममा वडा सदस्य अन्जु क्षेत्रीले कमिसन मागेको स्थानियले...बाँकी