Hamro Sanchar

‘मिस नेपाल २०१९’ का लागि प्रथम चरणको अडिसन सम्पन्न

March 26, 2019 | Posted by Gopal Siwa |  मनोरञ्जन, समाचार
‘मिस नेपाल २०१९’ का लागि प्रथम चरण (अडिसन) सम्पन्न भएको छ । काठमाडौंँ अडिसनमा देशभित्र रहेका युवतीका साथै विदेशमा रहेका नेपालीमूलका युवतीसँग पनि अडिसन लिइएको छ । विभिन्न देशबाट सहभागी भएका युवतीलाई ‘स्काईप’ मार्फत् अडिसन...बाँकी

प्रधानमन्त्री ओलीद्धारा ‘परिवर्तनका स्वरहरू-२’ लोकार्पण

March 23, 2019 | Posted by Gopal Siwa |  मनोरञ्जन, मुख्य समाचार, राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई विकसित बनाउने उद्देश्यका साथ सरकारले आफ्ना क्रियाकलाप अगाडि बढाएको बताएका छन् । जनसांस्कृति महासङ्घद्वारा आज आयोजित ‘परिवर्तनका स्वर भाग–२’ गीति एल्बम विमोचन कार्यक्रममा उहाँले विकासका आधार तयार भइसकेकाले अबका दिनमा...बाँकी

बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली युवकसँग बिहे गर्दै

March 22, 2019 | Posted by Gopal Siwa |  मनोरञ्जन
बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली युवक रोहन श्रेष्ठसँग लगनगाँठो कस्ने निश्चित गरेकी छन् । भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार अनुसार उनी लामो समयदेखि रोहनसँग प्रेमसम्बन्धमा थिइन् । शक्ति कपुरकी छोरी श्रद्धाले विवाहका लागि परिवारको समेत...बाँकी

गायिका मनु नेम्वाङ्गमाथि बालकुमारी मन्दिर नजिकै सांघातिक हमला

March 22, 2019 | Posted by Gopal Siwa |  मनोरञ्जन
ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिर नजिकै गायिक मनु नेम्वाङ्गमाथि एउटा समुहले सांघातिक हमला गरेको छ ।  बुधवार साँझ ५ बजेतिर होली खेल्दै आएका युवाहरुको समुहले गायिका नेम्वाङ्गलाई ‘हामी मनाङे ग्रुपका हौं’ भन्दै घाँटी न्याकेर हमला गरेको...बाँकी

प्रबिण र रोजिनाको भिडियो सार्बजानिक ।

March 22, 2019 | Posted by Arpan Magar |  मनोरञ्जन
प्रबिण राई र रोजिना राई को नया  भिडियो सार्बजानिक भएको छ। सुबास संगम राईको सब्द तथा हरि लम्सालको संगीतमा रहेको उक्त गित गायक कुमार प्रायासको सुमधुर आवाजमा रहेको गीत हाइलाइट्स नेपाल बाट म्युजिक भिडियो सार्वजनिक...बाँकी

अश्लील भिडियो र अन्तर्वार्ता गरेको आरोपमा परी तामाङ, लक्ष्मी तामाङ र राजकुमार कुँवर पक्राउ

March 21, 2019 | Posted by Gopal Siwa |  मनोरञ्जन, समाचार
अश्लील भिडियो बनाएको र अश्लील अन्तर्वार्ता गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले फुल्चोकी मिडिया गुप्रका  सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र अन्तर्वार्ता दिने मोडल भनिएकी परी तामाङलाई नियन्त्रणमा लिएको हो।...बाँकी

२१ वर्षीया युवतीले दुई वर्षमै कसरी कमाइन् एक खर्ब ?

March 7, 2019 | Posted by Nepali Online News |  मनोरञ्जन, मोडेल वाच
मार्क जुकरबर्गको रेकर्ड तोड्दै विश्वकै कम उमेरकी अर्बपति बनेकी केइली जेनरका विषयमा विश्वव्यापी चासो बढेको छ । २१ वर्षकी केइली चर्चित रियालिटी स्टार किम कार्दशियनकी बहिनी हुन् । अमेरिकी म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको २०१९ को...बाँकी

को बन्छ करोडपतिमा भुवन केसीका बाबुछोराले जिते ५० लाख

March 4, 2019 | Posted by Nepali Online News |  भिडियो, मनोरञ्जन
अभिनेता राजेश हमालले सञ्चालन गर्दै आएको टेलिभिजन शो ‘को बन्छ करोड पति’को नयाँ एपिसोडमा चर्चित अभिनेता भूवन केसी र उनका छोरा सुपरस्टार अनमोल केसी पुगेका छन्। आउँदो फागुन १७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र...बाँकी

हाम्रा नेतालाई ‘कुरी कुरी’ भन्दै पशुपति शर्माको अर्को गीत भाइरल! (भिडियो)

March 3, 2019 | Posted by Nepali Online News |  भिडियो, मनोरञ्जन
केही दिन अगाडि देखि ‘लुट्न सके लुट’ गीतले नेपालको बजार नै खाएको थियो । अहिले पशुपती शर्माको फेरि एकपछी अर्को गीत भाइरल हुन थालेको छ। सामाजिक सन्जाल फेरि उनको अर्को गीतले रङ्गिएको छ। भ्रस्टाचार र...बाँकी

भारतीय साङ्गीतिक रियालिटी शोमा चम्किँदै प्रितम र आयुष

February 28, 2019 | Posted by Nepali Online News |  मनोरञ्जन
बचना ए हसीनों, लो मैं आ गया‘ सुनसरीको इटहरी उपमहानगरपालिका का ११ वर्षीय बालक प्रितम आचार्यले भारतको जी टिभीको साङ्गीतिक रियालिटी शो सारेगमप लिल च्याम्प्सुको आइतवारको प्रसारणमा गीत गाउँदा त्यहाँको माहोल एकाएक तात्न पुग्यो। भारतीय...बाँकी