Hamro Sanchar

निर्मला हत्या प्रकरण : यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका विष्ट धरौटीमा रिहा

March 24, 2019 | Posted by Pradip Nepali |  बिशेष, समाज
कञ्चनपुर, चैत १०- कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी डिल्लीराज विष्ट धरौटीमा रिहा भएका छन् । कञ्चनपुर जिल्ला अदालतले आइतबार पूर्व प्रहरी प्रमुख...बाँकी

वैदेशिक रोजगारीका क्रममा नेपाली कामदारको मृत्युदर कहाली लाग्दो

March 23, 2019 | Posted by Gopal Siwa |  बिशेष, मुख्य समाचार, समाचार
स्वदेशमा रोजगारी उपलब्ध नहुँदा विदेशमा कठिन श्रम गर्न जानु नेपाली युवाको बाध्यता बन्दै आएको छ ।तर आयआर्जन गरी सुनौलो भविष्यका लागि ऋण गरी विदेश भासिएका मध्ये दैनिक औसत दुई जनाको मृत्यु हुने गरेको कहालीलाग्दो तथ्यांक...बाँकी

भोलि देखि सुरु हुने एसइई परीक्षाको तयारी पूरा, चार लाख ७५ परीक्षार्थी सहभागी हुँदै

March 23, 2019 | Posted by Gopal Siwa |  बिशेष, मुख्य समाचार, समाचार
यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बिहान ८ बजेबाट शुसुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । परीक्षा नियन्त्रक...बाँकी

जापानमा नेपाली कामदार पठाउन आगामी सोमबार दुई देशबीच श्रम–समझदारी हुदै

March 22, 2019 | Posted by Gopal Siwa |  बिशेष, मुख्य समाचार, समाचार
जापानमा नेपाली कामदार पठाउन आगामी सोमबार दुई देशबीच श्रम–समझदारी हुने टुंगो लागेको छ । समझदारीपत्रमा श्रम मन्त्रालयका सचिव र जापानी राजदूतले हस्ताक्षर गर्दै छन् ।सरकारी संयन्त्रबाटै कामदार लैजाने गरी हुने समझदारीलाई मन्त्रिपरिषद् बैठकले पारित गरिसकेको छ । जापानले...बाँकी

कोरियाली भाषा परीक्षाका लागि अहिलेसम्म ५० हजार बढीले आवेदन दिए

March 22, 2019 | Posted by Gopal Siwa |  बिशेष, मुख्य समाचार, समाचार
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतको प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि अहिलेसम्म ५० हजार बढीले आवेदन दिएका छन् । गए राति १२ बजेदेखि आवेदन खुला गरिएको थियो । आज अपराह्न ५ बजेसम्म ५० हजार युवाले...बाँकी

भारतबाट रेल किन्न सरकारले दियो रेल विभागलाई थप ८५ करोड

March 21, 2019 | Posted by Gopal Siwa |  बिशेष, मुख्य समाचार, समाचार
 सरकारले भारतबाट रेल किन्न रेल विभागलाई ८४ करोड ६५ लाख ६ सय रुपैयाँ दिएको छ । चैत ४ गते बसेको मन्त्रिपरिषद बैठकले जीटूजी (दुई देशबीचको सरकारबीच) प्रक्रियाबाट खरिद गर्न रेल विभागलाई रकम दिएको हो ।...बाँकी

पहिला मुड्की अनि श्रमस्वीकृति, सेवाग्राही भन्छन- ‘यहाँको सास्तीभन्दा विदेशको ८ घण्टा काम ठिक छ’

March 19, 2019 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार
जनकपुरधाम, चैत्र ५- बाहिर उभिएका सेवाग्राही तँछाडमछाड गर्दै कार्यालय परिसर पुगे। कसैलाई ग्रिल गेटमा चोट लाग्यो त कोही इँट्टामा ठेस लागेर लडे। गेटमा खटिएका कर्मचारी सेवाग्राहीको भीड कार्यालय प्रवेश गरेपछि पासपोर्ट राखिएका कार्टुन छाडेर प्रहरी...बाँकी

निर्मला हत्या प्रकरण : पूर्व एसपी डिल्लीराज बिष्टद्वारा अदालतमा आत्मसमर्पण

March 19, 2019 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार
धनगढी । कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज बिष्टले अदालतमा आत्मसमर्पण गरेका छन्। निर्मला हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै परेको मुद्दामा बयानका लागि बिष्ट मंगलबार जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन्। लामो...बाँकी

भूमाफियाले झुकाएर पूरै दलित बस्ती बिक्री गरेपछि दलित समुदाय विचल्लीमा

March 17, 2019 | Posted by Nepali Online News |  बिशेष, मुख्य समाचार, समाचार
मिर्चैया नगरपालिका-१० का उमेश यादवको पुख्र्यौली जमिनमा मोही थिएन । तर मोही नै नभएको जमिनमा पनि एक वर्षयता भूमिसुधार कार्यालय सिरहामा मोहीको मुद्दामा तारिख धाइरहेका छन् । ०२४ को नापीमा समेत मोही नरहेको उनको गोलबजार नगरपालिका-९ को...बाँकी

बमजन आश्रममा यातना पाएकी विदेशी महिलाले बमजनविरुद्ध दिल्लीमा हालिन् उजुरी

March 13, 2019 | Posted by Nepali Online News |  बिशेष, मुख्य समाचार, समाचार
तपश्वीका रुपमा चिनिएका रामबहादुर बमजनको आश्रममा आफूले यातना पाएको भन्दै एक विदेशी महिलाले बमजनविरुद्ध भारतको दिल्लीमा उजुरी हालेकी छन् । बमजनको ज्यादतीबारे नेपाल प्रहरीले छानविन र कार्वाही नगर्ने निष्कर्षसहित उनले भारत गएर उजुरी हालेको खबर...बाँकी