Hamro Sanchar

म, मेरा बाबा र आमाहरु

March 21, 2019 | Posted by Pradip Nepali |  बिचार-ब्लग
आज २१ मार्च “जातीय उत्पीडा बिरुद्धकाे दिबस” यति बेला मेरा मानसपटलमा २०२० काे मुलुकी ऐन हुँदै आज सम्मकाे नेपाली कानुन र चित्रमा देखिएका फाेटाे र मैले भाेग्ने आजसम्मकाे नेपाली समाजकाे ब्यबहारले एउटै हाे केही फरक...बाँकी

विमानस्थलका यी दुई तस्बिर : ‘यस्तो देख्न नपरे जाती हुन्थ्यो’

March 18, 2019 | Posted by Pradip Nepali |  बिचार-ब्लग
शनिबार पत्रकार राजु स्याङतानले एक मन छुने तस्बिर फेसबुकमा पोस्ट गरे । भित्रुवन अन्तराष्ट्रिय विमानस्थलमा एक वृद्ध परदेश हिडेको आफ्नो छोरा भित्र छिरेर ओझेल परिसकेपछि पनि टोलाएर त्यतै हेरिरहेका थिए।, उनको हुलियाले टीठ लाग्दो थियो...बाँकी

जनताका आवाजहरु कुल्चिदै जाने हो भने देशमा पुनः युद्ध हुन्छ

March 13, 2019 | Posted by Pradip Nepali |  बिचार-ब्लग
पछिल्लो समय समाजिक संजाल र संचार माध्यममा सबै भन्दा बढि चर्चा कि विप्लबको छ, कि चाहिं सीके रावतको। राजनैतिक रुपमा भन्ने हो भने यी दुई, नेत्र बिक्रम चन्द (विप्लब) ले नेतृत्व गरेको नेकपा र सीके...बाँकी

सरकार र सिके रावतको लगनगाँठो देशलाई कता पुर्याउदै छ ?

March 11, 2019 | Posted by Pradip Nepali |  बिचार-ब्लग
सुदिप बर्देवा २०७५ फाल्गुन २४ गते नेपाली राजनीतिक ईतिहासमा एउटा अपत्यारिलो घट्ना घट्यो। यो घट्नालाई कतिपयले सकारात्मक घटनाको रुपमा व्याख्या गरे भने कतिपयले नकारात्मक । यो घटनालाई सकारात्मक रुपमा लिने बहुसंख्याक मानिसहरु सरकारमा सामेल भएका...बाँकी

सिंगो दलित समुदायमाथी अपमानजनक शब्द बोल्ने कोमल ओलीलाई माफी माग्दैमा छोड्नु हुन्न

March 8, 2019 | Posted by Hamro Sanchar |  बिचार-ब्लग
बिशाल चनारा कानुनको नजरमा सबै बराबर हुन भने कानुनले नै किन बिभेद गर्यो ? जिब्रो चिप्लेकै कारण पुर्व कानुन मन्त्री शेर बहादुर तामाङलाई वर्खास्त गर्ने? मरिसकेपछि डुमै राजा भनेर एउटा सिङ्गो दलित समुदायमाथी अपमानजनक शब्द...बाँकी

के साच्चिकै रेशम टिकापुरमा थिएनन् त?

March 8, 2019 | Posted by Hamro Sanchar |  बिचार-ब्लग
चिरञ्जीवी आचार्य म बाल्यकाल देखि थारू समुदायको एउटा अङ्गको रूपमा रहदै आएको ब्यक्ति हु। थारू भासा र थारू सस्कृती सङ्ग गहिरो पहिचान छ।म बिदेशबाट घर फर्किदा पहाडी भन्दा थारू समुदाय नै खुसी हुन्छन्। मेरो उठबस...बाँकी

“मरे पछि डुमै राजा”

March 6, 2019 | Posted by Nepali Online News |  बिचार-ब्लग
लेखक : गोपाल शिवा कान्तिपुर टेलिभिजनबाट प्रसारित चर्चित कार्यक्रम “इट्स माई शो ” मा  राष्ट्रियसभा सांसद बनेकी लोकगायिका कोमल वलीले मलामीको बारेमा आफ्नो धारणा राख्दै मरे पछि डुमै राजा भन्दै आफुलाई मरे पछि मलामी सलामी...बाँकी

‘तपाईंहरूको जय होस्’

March 4, 2019 | Posted by Nepali Online News |  बिचार-ब्लग
गत केही दिनदेखि तपाईंहरूलाई एउटा पत्र लेख्ने रहर थियो, तर तपाईंहरू सबैलाई अवगत रहेको पार्टीको पछिल्लो स्थितिका कारण लेख्न भ्याएको थिइन। आज लेख्दैछु।सबैभन्दा पहिले म तपाईंहरूसँग हृदयदेखि क्षमायाचना गर्न चाहन्छु। तपाईंहरूको हामीमाथि जुन विश्वास थियो...बाँकी

‘खाडी मुलुकमा महिला कामदार जान देऊ’

March 3, 2019 | Posted by Nepali Online News |  बिचार-ब्लग
झापाकी एक युवतीले साउदी अरेबिया, मलेसिया र कुवेतमा गरी झन्डै १० वर्ष काम गरिन्। बर्सैपिच्छे परिवारका ३ जनाको मृत्यु भएपछि उनी स्वदेश फर्कन बाध्य भइन्। घरम छाडेर गएकी ७ महिनाकी छोरीलाई टाइफाइडले उनीसँग खोसेर लग्यो।...बाँकी

कस्तो हुन्छ दमाई कामीको व्यहोरा ?

March 1, 2019 | Posted by Nepali Online News |  बिचार-ब्लग
लेखक : गोपाल शिवा काठमान्डौको वरिपरी क्षेत्रमा देखिने डाडाहरु आज सेताम्मे फुलेका थिए।पेप्सीकोला चोकमा लवाई खवाई हेर्दा भद्र भलाद्मी देखिने व्यक्तिहरु बिहानै चिया पसलमा चियाको चुस्की लाउदै एकअर्कामा हिऊ हेर्न चन्द्रागिरी जाने भनेर गफिँदै रहेछन।ज्यालामा नमिलेको...बाँकी