Hamro Sanchar

एसईईको परीक्षा दिन सुत्केरी महिला बच्चा बोकेर

March 25, 2019 | Posted by Pradip Nepali |  फोटो-फिचर
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाईडहरका १२ दिने सुत्केरी सुशिला भण्डारी सेन्टर मावि तुलसीपुरमा एसइईको परीक्षा दिनका लागि बच्चासहित आउँदै । तस्वीर : रासस...बाँकी

चलचित्र “कुलत” को छायाङ्कन ९० प्रतिशत सकियो, नया वर्षमा प्रदर्शन हुने

January 13, 2019 | Posted by Arpan Magar |  फोटो-फिचर, मनोरञ्जन, समाचार
  पौष २९, बुद्धशान्ति झापा। पुर्वेली कलाकार संघको दोस्रो प्रस्तुती नेपाली चलचित्र “कुलत” को छायाङ्कन लगभग ९० प्रतिशत सकिएको छ । नाटक लेखन, निर्देशन र अभिनयको अनुभव सँगालेका कसम खवासको कथा लेखन र निर्देशनमा निर्माण...बाँकी

रुखमा चढदै गरेको लोपोन्मुख प्रजातीको अजिङ्गर

December 19, 2018 | Posted by Nepali Online News |  फोटो-फिचर
कञ्चनपुरको चुरे फेदीको बैजनाथ सामुायिक वनको रुखमा चढदै गरेको लोपोन्मुख प्रजातीको अजिङ्गर । तस्वीरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस...बाँकी

जाजरकोटमा तुइनबाटै तारिन्छ यातायातका साधन

December 18, 2018 | Posted by Nepali Online News |  फोटो-फिचर
तुइनमा मानिस मात्र होइन सवारी साधन पनि जोखिम मोलेर नदी वारपार गर्छन् भन्दा अचम्म लाग्ला तर जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न ठाउँमा अहिले तुइनबाटै यातायातका साधन नदी वारपार गर्छन् । तस्विर : हेमन्त केसी    ...बाँकी

राष्ट्रप्रेम- परदेश बसेर देश छिर्ने बित्तिकै आफ्नो मातृभुमिलाइ ढोग गर्दै एक परदेशी !

November 18, 2018 | Posted by Pradip Nepali |  फोटो-फिचर
परदेश बसेर देश छिर्ने बित्तिकै आफ्नो मातृभुमिलाइ ढोग गर्दै एक परदेशी !...बाँकी

महिलाहरु जुटे बाटो निर्माणमा

October 30, 2018 | Posted by Nepali Online News |  फोटो-फिचर
पुरुषहरु रोजगारीका लागी भारत गएपछि , बैतडीको सिगास गाँउपालिका वडा न ७ का महिलाहरु बाटो निर्माण कार्यमा जुटेका छन ।तस्विर: जयराज अवस्थी...बाँकी

सरकारले केहि गरिदिओस्

October 30, 2018 | Posted by Nepali Online News |  फोटो-फिचर
दोलखाको बैतेश्वर गाँऊपालिका वडा नम्बर ६ का ४० वर्षिया दृष्टिविहिन मिठु मिजार र ४५ वर्षिया श्रीमति माया खड्का मिजार भन्छन्, हामी जस्ता सुकुम्बासीमो लागि सरकारले केहि गरिदिओस् ।...बाँकी

खानेपानीको समस्या

October 30, 2018 | Posted by Nepali Online News |  फोटो-फिचर
धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ स्यामेडाँडाकी एक महिला काखे बच्चा सहित खानेपानी लिएर घर फर्किँदै । स्यामेडाँडाका स्थानिय बासिन्दाहरु खानेपानी समस्याका कारण दिनहुँ एक गाग्री पानीका लागि टाढा टाढा बाट जान्न र ल्याउन बाध्य...बाँकी

प्रधानमन्त्री निवास बालुवाटारमा आजपनि टिका लगाउनेको भीड

October 22, 2018 | Posted by Nepali Online News |  फोटो-फिचर, मुख्य समाचार, समाचार
बिजया दशमी अर्थात् टीका पछिको तेश्रो दिन सोमबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा टीका लगाउन सर्वसाधरण तथा कार्यकर्ता उल्लेख्य संख्यामा पुगेका छन्। सरकारले एकादशी सम्म मात्रै दशै विदाको समय दिएको भएपनि प्रधानमन्त्रीको सचिवालयले चतुर्थी सम्म प्रधानमन्त्रीले...बाँकी