Hamro Sanchar

दुबई आइपुग्यो नेपाली पानी, अदुवा र अलैँची, विभिन्न देशका अवलोकनकर्ता आकर्षित

February 21, 2019 | Posted by Hamro Sanchar |  प्रवास
उमाकान्त पाण्डे यूएई, फागुन ९– संयुक्त अरब एमिरेट्स ‘यूएई’मा नेपाली खानेपानी बोतल आइपुगेको छ । नेपाली खानेपानी बोतल तत्काल बजारमा आम सर्वसाधारणले खरिद गर्न पाउने गरी नभई यूएईको दुबईमा चलिरहेको गल्फ फूड प्रदर्शनीमा नेपाली उत्पादनसँगै...बाँकी

कुवेतबाट एकै पटक २६ नेपाली महिलाको उद्धार

February 21, 2019 | Posted by Hamro Sanchar |  प्रवास
प्रदिप नेपाली कुवेत- वैदेशिक रोजगारीका लागि कुवेत आएका २६ नेपाली महिला कामदारहरुको उद्धार गरिएको छ । नेपाली दुताबास कुवेतको पहलमा एकै पटक २६ जना नेपाली महिला कामदारको उद्धार गरिएको हो । दूतावासले समस्यामा परेका र...बाँकी

युएईस्थित नेपाली दूताबासको सक्रियतामा क्षतिपूर्ति पाउन थालियो

February 21, 2019 | Posted by Nepali Online News |  प्रवास, मुख्य समाचार, समाचार
वैदेशिक रोजगारीका शिलशिलामा युएईमा कार्यरत रहदा विभिन्न समयमा ज्यान गुमाएका नेपाली नागरिकहरुले पाउनुपर्ने क्षतिपूर्ति समयमा नै पाउन् भन्ने विषयमा युएईका लागि नेपाली दुतावासले चसो देखाएको छ । पछिल्लो ३ महिनामा दूतावासको सक्रियतामा ३५ जनाको क्षतिपूर्ति...बाँकी

कुवेतमा ज्यान गुमाएका सन्तबहादुरको परिवारलाई घेदुङद्वारा १ लाख ८ हजार सहयोग

February 21, 2019 | Posted by Pradip Nepali |  प्रवास
दिलकुमार पाख्रीन २१ फेब्रुअरी, कुवेत। सवारी दुर्घटनामा परि कुवेतमा ज्यान गुमाएका साविकको मदनपुर-९ नुवाकोटका सन्तबहादुर तामाङ परिवारलाइ नेपाल तामाङ घेदुङ र नेपाल तामाङ घेदुङ बिपत्ती कोषबाट जम्मा १ लाख ८ हजार ५ सय रुपैयाँ आर्थिक...बाँकी

कतारमा प्रदेश नं १ को हिउँदे उत्सव आयोजना हुने

February 19, 2019 | Posted by दिल कुमार श्रेष्ठ |  प्रवास, मुख्य समाचार, समाचार, समाज
  दिलिप पराजुली, १७ फरवरी २०१९, दोहा। प्रदेश नं १ समन्वय परिषद कतारको समन्वय तथा आवद्ध ११ जिल्ला संस्थाहरुको आयोजनामा कतारमा हिउँदे उत्सव २०१९ आगामी २२ फरवरीका दिन मिसईद स्थित अम्वाज ग्लोवल भिलेजमा आयोजना हुने भएको...बाँकी

कुवेत सेल्टरबाट आर्थिक अभावमा स्वदेश फर्कन नसकेकी फुलमायालाई आर्थिक सहयोग

February 18, 2019 | Posted by Pradip Nepali |  प्रवास
कुवेत- कुवेत सेल्टरबाट आर्थिक अभावमा स्वदेश फर्कन नसकेकी फुलमाया नेपालीलाई आर्थिक सहयोग गरिएको छ । फुलमायालाई जिफन्ट सपोर्ट ग्रुपको आग्रहमा जनजागृति युवा समाज कुवेतले सहयोग गरेको हो । जन-जागृतिले गत फेब्रुअरी ९ तारिख शुक्रबार संस्थाको...बाँकी

सवारी दुर्घटनामा परी तीन महिनामा युएईमा ३५ नेपालीको मृत्यु

February 17, 2019 | Posted by Nepali Online News |  प्रवास, बिशेष
वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा दुर्घटनामा परी ज्यान गुमाएका नेपालीले २३ करोड भन्दा बढी क्षतिपुर्ति पाएका छन्। अवुधावीमा रहेको नेपाली राजदूतावासको सक्रियतामा मंसिरदेखि माघसम्म ज्यान गुमाएका ६ जना नेपाली नागरिकका कानूनी हकदारहरुले ब्लड मनी तथा क्षतिपुर्ति...बाँकी

कुवेतमा फेरि एक नेपाली युवा ओछ्यानमै मृत भेटिए

February 17, 2019 | Posted by Pradip Nepali |  प्रवास
कुवेत, फेब्रुअरी १७- कुवेतमा फेरि एक नेपाली युवाको हृदयघातबाट निधन भएको छ । लम्किचुहा नगरपालिका वडा नम्बर- ५ कैलाली घर भएका गोबिन्द परियारको गत ८ शुुक्रबार निधन भएको हो । रोजगारीको शिलशिलामा दुई बर्ष पहिले...बाँकी

प्रबासी नेपाली एकता मंच,साउदी अरबले रियादमा २४ औ जनयुद्द दिवस मनायो

February 17, 2019 | Posted by Nepali Online News |  प्रवास, राजनीति
प्रवासी नेपाली एकता मंच साउदी अरबले चौबिसौ जनयुद्द दिवस कार्यर्कम को आयोजना गरि मनाएको छ।कार्यक्रममा रियाद क्षेत्रिय समिति समेत गठन गरिएको छ। मंचका संयोजक शिवराज जैसीको अध्यक्षतामा र सचिब राजु खनालको संचालनमा सम्पन्न भएको कार्यक्रममा...बाँकी

अधिवेशन पश्चात् नेपाल अादिवासी जनजाति महासंघ मलेसियाको पहिलो बैठक सम्पन्न

February 17, 2019 | Posted by Arpan Magar |  प्रवास
अर्पण मगर/ फेब्रुअरी १७, मलेसिया नेपाल अादिवासी जनजाति महासंघ मलेसियाको पहिलो बैठक मलेसियाको क्वालालम्पुर स्थित परदेशी रेस्टुरेन्टमा अाज सम्पन्न भएको छ। जनवरी २७ तारिख महाअधिवेसन पछि बसेको समिक्षात्मक बैठक नव निर्वाचित अध्यक्ष रविन राईको अध्यक्ष्यतामा...बाँकी