Hamro Sanchar

कुवेतसँग नेपालको नमिठो हार, बराबरीमा रोक्ने योजना दोस्रो खेलमा समाप्त

March 26, 2019 | Posted by Pradip Nepali |  खेलकुद
कुवेत, मार्च २४- नेपाल दोस्रो अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलमा घरेलु टोली कुवेतसंग पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल कुवेतसंग १-० गोल अन्तरले पराजित भएको हो । अल शबब स्टेडियममा कुवेतलाई जित दिलाउन युसुफ नासिरले...बाँकी

यू–२३ च्याम्पियनसिप छनोट: नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित

March 25, 2019 | Posted by Gopal Siwa |  खेलकुद
एएफसी तेइस वर्षमुनिको यू–२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा आइतबार राति भएको खेलमा नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित भएपछि नेपाल समूह ए बाट बाहिरिएको...बाँकी

आज कुवेतसँग भिड्दै राष्ट्रिय फुटबल टीम, बाजागाजासहित उपस्थित हुन अनुरोध

March 25, 2019 | Posted by Pradip Nepali |  खेलकुद
कुवेत, मार्च २४- आज कुवेत र नेपाल बिच दोस्रो मैत्रिपूर्ण फुटबल खेल हुँदैछ । साँझ (२५ तारिख) ६:३० बजेबाट नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो मैत्रिपूर्ण फुटबल खेल खेल्ने भएको हो । दोश्रो खेल पनि अल सबाब स्पोर्टस क्लब स्टेडियममा...बाँकी

१७औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनलका खेलहरु सम्पन्न

March 24, 2019 | Posted by Pradip Nepali |  खेलकुद
कुवेत, मार्च २४- माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव कुवेतले फाहाहिलस्थित सुकशवा फुटबल मैदानमा सञ्चालन गरेको १७औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको पहिलो र क्वार्टर फाईनल चरणका सबै खेलहरु शुक्रबार सम्पन्न भएका छन ।...बाँकी

नेपाललाई ३-१ गोल अन्तरले हराउँदै भारतलाई पाँचौ पटक उपाधि

March 22, 2019 | Posted by Gopal Siwa |  खेलकुद
साफ महिला च्याम्पियनसीपको उपाधि उचाल्ने नेपालको सपनामा फेरि एक पटक भारत बाधक बनेको छ । विराटनगरको शहिद रंगशालामा शुक्रबार भएको फाइनलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै भारतले पाँचौ. पटक उपाधि जितेको हो । भारतसँग फाइनलमा...बाँकी

नेपालको उपाधि जित्ने सपना चकनाचुर : भारतले चुम्यो साफ महिला च्याम्पियनसिपकाे उपाधि

March 22, 2019 | Posted by Pradip Nepali |  खेलकुद
काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल भारतसँग ३–१ गोलले पराजित भएको हो । विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजेदेखि सुरु भएको खेलमा भारतका लागि पहिलो...बाँकी

कुवेतसँग नेपालको बराबरी, नायक बने गोलकिपर किरण

March 22, 2019 | Posted by Pradip Nepali |  खेलकुद
कुवेत, मार्च २१- पहिलो अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले कुवेतसंग बराबरी खेलेको छ । बिहिबार भएको खेलमा नेपालले फिफा वरियतामा ३ स्थान माथिको कुवेतसंग गोलरहित बराबरी खेलेको हो । फिफा वरियतामा नेपाल...बाँकी

साफ महिला च्याम्पियन : उपाधिका लागि नेपाल र भारत भिड्ने

March 21, 2019 | Posted by Gopal Siwa |  खेलकुद
पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । विराटनगरस्थित सहिद रंगशालामा बुधबार सम्पन्न सेमिफाइनलमा जित निकाल्दै नेपाल र भारतले शुक्रबार हुने फाइनलमा भेट पक्का गरेका हुन् । बुधबार...बाँकी

श्रीलंकालाई ४–० ले हराउँदै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा

March 20, 2019 | Posted by Pradip Nepali |  खेलकुद
मोरङ, चैत ६– नेपाल साफ महिला फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा श्रीलंकाविरुद्ध ४–० गोल अन्तरको जित निकाल्दै नेपालले फाइनलमा स्थान बनाएको हो । नेपालले अब उपाधिका लागि भारत...बाँकी

नेपाल र कुवेतको मैत्रीपुर्ण फूटबल अहमादी स्टेडियममा हुने, नेपालीलाई प्रवेश शुल्क १ केडी

March 19, 2019 | Posted by Pradip Nepali |  खेलकुद
कुवेत । आगामी मार्च २१ मा आयोजना हुने नेपाल र कुवेतको राष्ट्रिय टिमबीच आयोजना हुने मैत्रीपूर्ण फूटबल खेल कुवेतको अहमादी स्थित अल सबाब स्पोर्ट्स क्लब स्टेडियम अहमादीमा हुने नेपाली राजदूतावास कुवेतले आज एक सूचना प्रकाशित...बाँकी