Hamro Sanchar

~~~गजल~~~

January 26, 2019 | Posted by Pradip Nepali |  कला साहित्य
गगनमानै हास्ने तारा खस्छन कसरी आँसु खस्ने झुटा कुरा लेख्छन कसरी !! उखुका रस झै चुसेर विश्वास घातिले आफै बस्ने मुटुमा छुरा रोप्छन कसरी !! हृदय भित्र बलेको थियो आशाको दिप दुश्मननै बनी डस्ने जरा कस्छन...बाँकी

मलाइ माफ गरिदेउ -नकुल ढकाल ” नवीन”

January 24, 2019 | Posted by Nepali Online News |  कला साहित्य, समाज
मेरा यि अन्जुलिमा मायाको भिख भरिदेउ प्रिय मलाइ माफ गरिदेउ तिमि प्रती भए अन्यायमा मैले आवाज उठाउन सकिन तिमि प्रति भएको बिभेदमा मैले न्याय दिलाउन सकिन प्रिय मलाइ माफ गरिदेउ” मेरै आगनिको छेउमा उभिएर हजारौ...बाँकी

अघि बढाई पछि खुट्टा तान्छन् कोहि कोहि मान्छे

January 20, 2019 | Posted by मान बहादुर केसी मुस्कान |  कला साहित्य
============मुक्तक============ अघि बढाई पछि खुट्टा तान्छन् कोहि कोहि मान्छे रुख चढाई फेद बन्चरो हान्छन् कोहि कोहि मान्छे रणभूमि-मा युद्ध जिते झै खुशी हुँदै छाती फुलाई आफै आफुलाई महान ठान्छन् कोहि कोहि मान्छे मान बहादुर के.सी....बाँकी

मानो र पाथी (गजल)

January 16, 2019 | Posted by Hamro Sanchar |  कला साहित्य
हेप्छ मान्छेले मान्छेको जात सानो सम्झेर ! अरुलाई पाथि र दलितलाई मानो सम्झेर !! पीडा बुझेर पनि प्रहार गरिरहन्छ मान्छेहरु ! धारिलो वचन यो मुटुलाई अचानो सम्झेर !! यसै त पिडित छ आँखा बर्षात भएर...बाँकी

कलिउड हुदैँ बलिउडमा फड्को मार्दै पुजा

January 5, 2019 | Posted by Arpan Magar |  कला साहित्य, समाचार
  आशिक नेपाल,सम्सी ! पौष २१, गते शनिवार जनकपुर उपमहानगरपालिका मिल्सएरियाकी २१ वर्षीय #पुजा दास मुस्कान,यतिबेला निकै व्यस्त नायिका हुन् । उनी श्रीराम शरण दास र चन्द्रकला दासकी कान्छी छोरी हुन् । उनको १ जना...बाँकी

आमा

January 1, 2019 | Posted by Hamro Sanchar |  कला साहित्य
कोखमा राखी जन्मायौ मलाई मेरि आमा यो सुन्दर संसार देखायौ मलाई मेरि आमा सहेर ती प्रसब पीडा रमायौ मलाई हेर्दाहेर्दै काखमै राखी दूध चुसायौ मलाई मेरि आमा!! दिनरात स्याहार सुसार गरेर थाकिनौ कहिल्यै तातेताते गरि...बाँकी

कोलकातामा अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

December 12, 2018 | Posted by Nepali Online News |  कला साहित्य, प्रवास
भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, भारत, कोलकाताको आयोजनामा कोलकातामा भएको ‘तृतीय अन्तरराष्ट्रिय साहित्य सम्मेलन’ आगामी सन् २०२० मा चतुर्थ सम्मेलन कोलकातामै गर्ने निर्णय गरी सम्पन्न भएको छ । भारतीय भाषा परिषद्, शेक्सपियर सारणीमा भएको दुईदिने सम्मेलनले...बाँकी

~~~गजल~~~

December 12, 2018 | Posted by Pradip Nepali |  कला साहित्य
कोमल त्यो दिलमा पनि जगजगी होला नाजुक त्यो मुटुमा पनि आगलागी होला!! मलाई अर्घेलो बनाई व्यार्थमा बाज्यौ एक्दिन त्यो ज्यान पनि लगलगी होला!! नबुझेपछी एकाअर्कालाई पश्चताप नै हो पाप त्यो मस्तिष्कमा पनि रगरगी होला!! मुखले...बाँकी

देउडागीत ( समृद्ध नेपाल बनोस्, शुख शान्ति छावोस् )

December 7, 2018 | Posted by मान बहादुर केसी मुस्कान |  कला साहित्य, समाचार
=========देउडागीत======== १) सिन्डिकेट सेलायो त्यसै सुनकाण्ड फासफुस जनताले जान्न चाहन्छन् क्या भयो खासखुस २) ठग ठेकेदार कारबाही गर्छु भन्यो छानीछानी गड्यांग गुडुंग बादल गर्ज्यो काई पर्योन पानी ३) सरकारले जानी बुझी लाज-घिन पचाउदैछ निर्मला पन्तका...बाँकी

~~~परदेशीलाई~~~

November 22, 2018 | Posted by Pradip Nepali |  कला साहित्य
सुनौलो सपनाको करकर परदेशीलाई खात हुन्छ न्यून परिश्रमीक भार परदेशिलाई पक्षपात हुन्छ!! शीत पनि चुहिने छ छानो अन्नको छैन एक दानो ऋण घरको सम्भार परदेशीलाई एकै साथ हुन्छ! बृद्धअबश्था बुबा आमा छ्न नानी बाबु स-साना...बाँकी