Hamro Sanchar

नेपालीलाई ऋणको भार थपिदै, प्रतिव्यक्ति ३२ हजार ९७८ रुपैयाँ पुग्यो

March 26, 2019 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, चैत १२- चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म प्रतिव्यक्ति ऋण ३२ हजार ९ सय ७८ रुपैयाँ पुगेको छ। महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा आव ०७५÷७६ को पहिलो ८ महिनासम्म देशको कुल ऋण दायित्व नौ खर्ब ४७...बाँकी

लगानी सम्मेलन अन्तिम चरणमा : ६४ करोडदेखि साढे तीन खर्बका ६६ परियोजना

March 25, 2019 | Posted by Gopal Siwa |  अर्थ-बिजनेस, समाचार
‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प अगाडि सारेको सरकारले आयोजना गरेको लगानी सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । ठूला आयोजनामा विदेशी लगानी भित्र्याउने र समृद्ध राष्ट्र निर्माणको आधारशिला तयार पार्ने लक्ष्यका साथ सरकारले सो...बाँकी

हिमालय एयरलाइन्सले १७ गतेदेखि आबुधाबी उडान भर्ने

March 25, 2019 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडाैं चैत ११- हिमालय एयरलाइन्सले यही चैत १७ गतेदेखि आबुधाबी उडान भर्ने भएको छ। आबुधाबी काठमाडौं-आबुधाबीको लागि हिमालय एअरलाईन्सले हप्तामा ३ पटक उडान भर्ने सो कम्पनीले जनाएको छ। हरेक सोमबार, बुधबार र शुक्रबार उडानका लागि...बाँकी

२८ प्रतिशतले बढ्यो रेमिट्यान्स, माघसम्म ५ खर्ब १५ अर्ब भित्रियो नेपाल

March 18, 2019 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं । चालु आर्थिक बर्षको माघ महिनासम्म ५ खर्ब १५ अर्ब ५५ करोड रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थितिका अनुसार वैदेशिक रोजगारीबाट भित्रिएको सो रकम गएको आर्थिक बर्षको...बाँकी

वैशाखदेखि नेपालमै पेट्रोलियम खानी उत्खनन थालिने

March 12, 2019 | Posted by Hamro Sanchar |  अर्थ-बिजनेस
काठमाडौँ । चीनको अनुदान सहयोगमा दैलेख र पाल्पामा रहेका पेट्रोलियम खानीको उत्खनन कार्यकाे थालनि हुने भएकाे छ ।२ वर्षभित्र सक्ने गरी चाइना जिओलजिकल सर्भे कम्पनीले वैशाख १८ देखि काम थाल्ने भएको हो । चीनले २...बाँकी

२ किलो ३ सय ग्राम सुनसहित एक व्यापारी पक्राउ

March 7, 2019 | Posted by Nepali Online News |  अर्थ-बिजनेस, समाचार
प्रहरीले दुई किलो बढी सुन सहित दुइ जनालाई पक्राउ गरेको छ। कैलालीको लम्की चुहा नगरपालीका वडा नम्बर–३ चिसापानीबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक...बाँकी

नेपालका अर्बपति विनाेद चाैधरी २१२ स्थान माथि उक्लिए, यस्ताे छ विश्वका अर्बपतिकाे नयाँ सूची

March 7, 2019 | Posted by Hamro Sanchar |  अर्थ-बिजनेस
एजेन्सी/फागुन २२- विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक भएको छ । फोर्ब्स म्यागजिनले सन् २०१९ सालका २ हजार १ सय ५३ जना अर्बपतिहरुको सूची सार्वजनिक गरेको हो । अर्बपतिहरुको यो संख्या अघिल्लो वर्षको भन्दा ५५ जनाले...बाँकी

५० रुपैयाँ दरका नोट फ्रान्समा छापिने

March 6, 2019 | Posted by Hamro Sanchar |  अर्थ-बिजनेस
काठमाडौं, फागुन २२– ५० रुपैयाँ दरका नयाँ नोट फ्रान्समा छापिने भएको छ। नेपाल राष्ट्र बैंकले उक्त दरका २३ करोड प्रति नोट छाप्ने जिम्मा फ्रान्सको ओवर्थर फिडिक्युरलाई दिएको छ। राष्ट्र बैंकले नोटको डिजाइन, छाप्ने र आपूर्तिको...बाँकी

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि साढे पाँच करोड रकम सङ्कलन, यसो भन्छन् धुर्मुस

March 4, 2019 | Posted by Hamro Sanchar |  अर्थ-बिजनेस
चितवन, फागुन २०- रामपुरमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि अहिलेसम्म रु पाँच करोड ५० लाख सङ्कलन भएको छ। फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल “धुर्मुस” ले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सो...बाँकी

चितवनमा ५० करोड लगानीमा औषधी उद्योग खुल्दै, हजारौंले रोजगारी पाउने

March 3, 2019 | Posted by Hamro Sanchar |  अर्थ-बिजनेस
चितवन, फागुन १८– रत्ननगर नगरपालिका–१४ माधवपुरमा ५० करोड लगानीमा नयाँ औषधि उद्योग खुल्ने भएको छ । हावर्ड फर्मासिटिकल्स नाम दिइएको सो कम्पनीमा चितवनकै उद्योगी र व्यवसायीको लगानी रहने छ । कम्पनीको प्रवन्ध निर्देशकमा झण्डै ११...बाँकी