Hamro Sanchar

पेन्टागनद्वारा मेक्सिकोको सीमामा पर्खाल बनाउन एक अर्ब डलर निकासा

March 26, 2019 | Posted by Gopal Siwa |  अन्तर्राष्ट्रिय, समाचार
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मेक्सिकोको सीमामा पर्खाल निर्माणका लागि एक अर्ब डलर निकासा गरेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कांग्रेस (संसद)लाई छल्न आपत्कालीन अवस्थाको घोषणा गरेपछि पर्खाल निर्माणका लागि निकासा गरिएको यो पहिलो चरणको रकम...बाँकी

होटलको कोठामा क्यामरा जडान, गोप्य भिडियो बेचेर ४ करोड

March 21, 2019 | Posted by Gopal Siwa |  अन्तर्राष्ट्रिय
होटलका कोठामा गोप्य क्यामेरा राखेर भिडियो बनाउने घटना खुलासा भएको छ ।यसरी लुकेर झण्डै १६ सय ग्राहकको गोप्य भिडियो बनाउने र वेवसाइटमार्फत विक्री गर्ने गरेको आरोपमा अहिलेसम्म चार जना पत्राउ परेका छन् । उनीहरुले कोठाको...बाँकी

मुकेश अम्बानीले तिरिदिए भाइको ८ अर्ब ऋण, जेल जानबाट यसरी जोगाए

March 19, 2019 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
नयाँदिल्ली, चैत ५- भारतीय अर्बपति मुकेश अम्बानीले अन्तिम समयमा आफ्ना भाइ अनिल अम्बानीलाई जेल जानबाट जोगाएका छन्। अनिलले स्वीडेनको एरिक्सन कम्पनीलाई मंगलबारसम्म ८० मिलियन डलर (८ अर्ब ७७ करोड नेरू) पैसा तिर्नुपर्ने थियो। उक्त रकम...बाँकी

आबुधाबीबाट काठमाडौं आउदै गरेको विमान दुर्घटना हुनबाट केही सेकेण्डले मात्र जोगियो

March 18, 2019 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
एजेन्सी/चैत ४- मुम्बईमा ठूलो हवाई दुर्घटना हुनबाट जोगिएको छ । गएको शुक्रबार अपरान्ह दुई अन्तर्राष्ट्रिय उडान खतरनाक रुपमा एकअर्कासँग ठोक्किनबाट केही सेकेण्डले जोगिएको हो । संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीबाट काठमाडौंतर्फ आइरहेको इतिहाद एयरबस...बाँकी

महिलाले जन्माइन् एकैसाथ ६ वटा शिशु

March 16, 2019 | Posted by Hamro Sanchar |  अन्तर्राष्ट्रिय
ह्युस्टन/एजेन्सी । टेक्सासको ह्युस्टनमा एक महिलाले एकैसाथ ६ वटा शिशुलाई जन्म दिएकी छिन् । विश्वमा ४.७ अर्ब मध्ये कुनै एक जना महिलाले यसरी एकैसाथ ६/६ वटा शिशुलाई जन्म दिन्छिन् । ती महिलाले अमेरिकाको ‘द वुमेन्स...बाँकी

इयूबाट बाहिरिने प्रस्ताव बेलायती संसदबाट अस्वीकृत

March 13, 2019 | Posted by Nepali Online News |  अन्तर्राष्ट्रिय, समाचार
युरोपेली संघ (इयू) बाट बाहिरिने सम्बन्धी प्रस्ताव (बेक्जिट) बेलायती संसदले दोस्रो पटक अस्वीकृत गरेको छ। प्रधानमन्त्री थेरेशा मे’ले संसद्मा प्रस्तुत गरेको संशोधित प्रस्ताव पनि अस्वीकृत भएको हो। गत जनवरीमा पनि प्रस्तावलाई बेलायती संसदले अस्वीकृत गरेको...बाँकी

छुट्टीमा घर गएका सैनिकले श्रीमतीलाई कुटेर यस्तो हालत बनाएपछि….

March 13, 2019 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
एजेन्सी । भारतको पंजाबमा छुट्टीमा घर गएका एक सैनिक निर्मल सिंहले रक्सी पिउन नदिएको भन्दै पत्नीलाई निर्घात कुटेका छन् ।सैनिकले डन्डीले कुटेर पत्नीको एक हात र काँध भाचेका छन् । रक्सीको नसाले निद्रा लागेपछि उनले...बाँकी

नेपालीलाई ‘चौकीदार’ भनेकी भारतीय विधायक लाम्बाले मागिन् माफी

March 13, 2019 | Posted by Hamro Sanchar |  अन्तर्राष्ट्रिय
काठमाडौं । भारतीय विधायक अल्का लाम्बाले नेपालीबारे गरेको आपत्तिजकन टिप्पणीबारे माफी मागेकी छन्। आम आदमी पार्टीको तर्फबाट दिल्ली विधानसभाकी विधायक लम्बाले मंगलबार बिहान ट्विट गर्दै नेपाली भारतका इमानदार चौकीदार हुन् भन्ने आशय व्यक्त गरेकी थिइन्। उनले...बाँकी

मलेसिया उडेको विमानमा सवार आमाले विमानस्थलमै बच्चा भुलेपछी बिच बाटोबाटै फर्काइयो विमान

March 12, 2019 | Posted by Hamro Sanchar |  अन्तर्राष्ट्रिय
फागुन २८, एजेन्सी । एक महिलाले आफ्नो बच्चालाई विमानस्थलको टर्मिनलमा नै भुलेपछि यात्रुवाहक विमान बीच बाटोबाटै साउदी विमानस्थलमा पुनः फर्कन बाध्य बनेको छ । जेद्दाहबाट मलेसियाको क्वाललम्पुरतर्फ विमान उडिरहेको बेला ती महिलाले चालक दलका सदस्यलाई आफ्नो...बाँकी

किन जङ–नामको हत्या आरोपी इन्डोनेशियाली महिला मुक्त

March 11, 2019 | Posted by Nepali Online News |  अन्तर्राष्ट्रिय, पत्रपत्रिकाबाट
२७ वर्षीया आरोपी सिती ऐस्याहको सुनुवाइ सोमबार हुने तय थियो । तर, कुनै कारण नदेखाइ अचानक र आश्चर्यजनक ढंगबाट अभियोजनकर्ताले उनीविरुद्धको सम्पूर्ण आरोप फिर्ता लिएका थिए । अभियोग फिर्ता भएसँगै सिती जेलमुक्त भएकी छन् । सिती...बाँकी