
कुवेतबाट छुट्टीमा स्वदेश फर्कने घरेलु नेपाली कामदारको न्यूनतम तलब बढाउनु पर्ने पक्षमा राजदूतावास रहेको र यस बिषयमा कूटनीतिक रुपमा छलफल चलिरहेकाले हाललाई श्रमिकको गाम्भीर्यतालाई ध्यानमा राख्दै यस समाचार सच्याइएको जानकारी गराउछौं ।
धन्यवाद ।
सम्पादक- हाम्रोसंचार डटकम