Skip

Hamro Sanchar

योजना आयोगको सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महत नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, १६ गते


काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा ३ सदस्य नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकले सशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतलाई योजना आयोगको सदस्य नियुक्त गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् ।

यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।


प्रतिकृया दिनुहोस्