Skip

Hamro Sanchar

अफगानिस्तानको विदेश मन्त्रालयनजिकै आत्मघाती आक्रमण, २० जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २८ गते


काठमाडौँ । बुधबार अफगानिस्तानको विदेश मन्त्रालयनजिकै भएको आत्मघाती आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको तालिवान प्रशासनले जनाएको छ।

पछिल्लो एक वर्षमा अफगानिस्तानमा भएका धेरै विस्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ।तर बिहीबारको आक्रमणको जिम्मेवारी कुनै पनि संगठनले लिएको छैन। बीबीसी


प्रतिकृया दिनुहोस्