Hamro Sanchar

धोबीखोला देवीनगरमा अतिक्रमित संरचना हटाउन सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ६ गते


काठमाडौं । महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला देवीनगरमा अतिक्रमित संरचना हटाउन थालेको छ । काठमाडौं महानगर प्रहरीका अनुसार देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले डोजर लगाउन लागेको हो ।

महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ ।


प्रतिकृया दिनुहोस्