Hamro Sanchar

पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना, के छ अवस्था ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, १ गते


काठमाडौं, भदौ १- पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छन् ।

अस्ट्रेलियाबाट फर्केदेखि नै अस्वस्थ भएकी उनको स्वास्थ्यमा सुधार नआएपछि आज अस्पताल भर्ना भएकी हुन् ।

उनी ललितपुरको मेडिसिटीमा भर्ना भएकी उनलाई घाँटीको समस्याका साथै उच्च ज्वरो रहेको बताइएको छ ।


प्रतिकृया दिनुहोस्