Hamro Sanchar

नेपाल आइडलका प्रताप दास र नायक पल शाहले कुवेत तताउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१२/२४ गते

कुवेत, अप्रिल ७- दर्शन ठकुरि समाज कुवेतले रमजानको छुट्टि समय पारेर आफ्नो पाचौ बार्षिक उत्सवको अवसरमा “दर्शन सागितिक धमाका २०१९“ आयोजना गर्ने भएको छ ।

नेपालका चर्चित नायक पल शाहसँगै प्रथम नेपाल आइडलका सेकेन्ड रनरअप प्रताप दासका साथमा आयोजना गरिने उक्त कार्यक्रमको आन्तरिक गृहकार्यमा जुटेको समाजले जनाएको छ ।

नायक पल शाहसंगै गायक प्रताप दास ल्याउने निर्णय भएको महासचिब राज मल्लले जानकारी गराए ।

जून ७ तारिख शुक्रवार २०१९ का दिन जिलिव स्थिल इन्डीयन सेंट्रल स्कूलको सभाहलमा आयोजना हुने उक्त कार्यक्रममा सबैको उपस्थितिको अपेक्षा राख्दै उक्त दिनमा कुनै कार्यक्रम नजुदाई दिन समाजले अपिल गरेको छ ।

प्रतिकृया दिनुहोस्