Hamro Sanchar

युवा धन कमाउन विदेश गए पछि

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१२/२४ गते

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ की १३ वर्षीया बालिका मीना सिर्पाली खेत जोत्दै । यहाँका प्रायजसो युवा धन कमाउन विदेश गएका कारण गाउँमा भएका महिला आफैंले खेतबारीको काम गर्नुपरेको छ । तस्बिर : रासस

प्रतिकृया दिनुहोस्