Hamro Sanchar

लोग्नेले घरबाट निकाल्यो, भाडा माझेर खाने हात पनि ट्रकले किच्यो, म बेसाहारा भए ! (भिडियो)

प्रकाशित : २०७५/१२/१२ गते

बिमला बिकलाई पर्नु दुख परेको छ । घरमा सधै लोग्नेले पिट्ने, खान नदिने र अर्कीसँग लागे पछी घरका बाकी परिवारले पनि वास्ता नगरे पछी उनकी दिदी अनु लोहनिले बहिनिको ज्यान जोगाउन आफुसँग लगिन तर केहि समयपछी नै चितवनमा सडक दुर्घटना भयो ।

कारले ठक्कर दियो । अनि ट्रकले हात किच्यो तर प्रहरिले वास्ता गरेन बरु झान दुख दियो । धेरै धाएर चितवनको मेयर रेनु दाहाल सँग कुरा भयो तर उनले पैतिस सय रुपैया दिएर हामीले सक्ने यहिनै हो भनेर हातमा थमाइ दिइन । पीडित बिमला बिकसँग गरिएको द्खद कुराकानी हेर्नुहोस ।

प्रतिकृया दिनुहोस्