Hamro Sanchar

एसईईको परीक्षा दिन सुत्केरी महिला बच्चा बोकेर

प्रकाशित : २०७५/१२/११ गते

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाईडहरका १२ दिने सुत्केरी सुशिला भण्डारी सेन्टर मावि तुलसीपुरमा एसइईको परीक्षा दिनका लागि बच्चासहित आउँदै । तस्वीर : रासस

प्रतिकृया दिनुहोस्