Hamro Sanchar

विद्यालयका पूर्व र वर्तमान हेडमास्टरले नै कुटाकुट गरेपछि… (भिडियाेसहित)

प्रकाशित : २०७५/१२/३ गते

३ चैत्र, पाेखरा । फाेखरा माहानगरपालिकामा विध्यालयका पूर्व र वर्तमान हेडमास्टर झगडा गरीरहेका छन् । महा नगरपालिका १४ मा रहेको शुक्रराज बलभद्र माध्यमिक विध्यालयका हेडमास्टरहरू हात हालाहाल गर्दै झगडा गरेका हुन् ।

झगडा गर्नुकाे कारण हेर्नुहाेस भिडियाेमाः

प्रतिकृया दिनुहोस्