Hamro Sanchar

”भमराले हो”मा मोडेल प्रीयंकाको यस्तो छमछमी ( भिडियोसहित)

प्रकाशित : २०७५/११/२७ गते

प्रकाश योगी

काठमाडौ- पछिल्लो समयका चर्चित र ब्यस्त गायक प्रकाश कटुवालको शब्द/ संगीतमा मिनु मगरको भमराले हो प्रकाश कटुवालको युट्युब च्यानल मार्फत बजारमा सार्बजनिक भएको छ ।

गीतमा माया प्रेमका शब्दहरु चयन गरिएको प्रकाश कटुवाल र मिनु मगरको स्वर रहेको उक्त गीतको भिडियोमा सुरेश श्रेष्ठले क्यामेरा चलाएका छन ।

स्मृति तिमिल्सिना (गुरु आमा) को निर्देशन रहेको म्युजिक भिडियोमा प्रीयंका नेपाली र तेजेन्द्र गौतमको अभिनय रहेको छ ।

स्मृति म्युजिक प्रा.ली .ले बजार ब्यबस्थापन गरेको म्युजिक भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन ।

प्रतिकृया दिनुहोस्