Hamro Sanchar

कीर्तिपुर केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गयो

प्रकाशित : २०७५/११/५ गते

काठमाडौं, फागुन ४- शनिबार राति काठमाडौंमा भुकम्पको धक्का महसुस भएको छ। राति ८ बजेर ३४ मिनेटमा ४ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

कीर्तिपुर केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्टिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

काठमाडौंमा गएको भुकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस भएको छ । भुकम्प्को धक्का महसुस भएपछि मानिसहरु त्रसित बनेका थिए ।

प्रतिकृया दिनुहोस्