Hamro Sanchar

विदेशबाट हरेक दिन ३ युवाको शव नेपाल ल्याइँदै, वर्षमा ८ सय २१ युवा बाकसमा फर्किए

प्रकाशित : २०७५/११/२ गते

काठमाडौं, फागुन १- वैदेशिक रोजगारीका कारण भित्रने रेमिट्यान्सबाट सरकार मख्ख भएर वैदेशिक रोजगारीलाई अझ बढाउने योजनाका साथ अघि बढिरहेको छ ।

सरकार बैदेशिक राेजगारमा आकर्षीत त भयाे । तर बैदेशिक रोजगरीलाई ब्यबस्थीत गर्न नसक्दा रोजगारीमा गएका धेरै नेपालीहरुले दैनिक अकालमै ज्यान गुमाउनु परिरहेको छ । वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारी स्तरबाट प्रभावकारी पहल भएको छैन ।

अहिले दैनिक ३ वटाका दरले वैदेशिक रोजगारीमा गएका युवाको शव नेपाल ल्याउने गरिएको तथ्यांक छ । आर्थिक वर्ष ७४\७५ मा मात्रै ८ सय २१ को शव ल्याइएको तथ्याङ्कले देखाएको छ ।

प्रतिकृया दिनुहोस्