Hamro Sanchar

हिन्दु अधिराज्य स्थापना संघर्ष समितीद्वारा डोटीमा ३३ सदस्यीय कार्यसमिती गठन

प्रकाशित : २०७५/१०/२९ गते

प्रकाश योगी

डोटी, माघ २९- सनातन हिन्दु अधिराज्य कायम राष्ट्र, राष्ट्रियता, राजमुकुटको रक्षाको माग लिएर संगठन बिस्तार गरि रहेको हिन्दु अधिराज्य स्थापना केन्द्रिय संघर्ष समितीले डोटीमा समिती निर्माण गरेको छ ।

समितिले सुदुरपश्चिमका संयोजक आकाश दिप मल्लको प्रमुख आतिथ्यमा ३३ सदस्यीय कार्यसमिति डोटीको शिखर नगरपालिकामा गठन गरेको हो ।

कार्यसमिति यस्तो छ ।

संयोजक – बसन्ती कुमारी मल्ल

उपसंयोजक – नरी दमाई

उपसंयोजक – बिक्रम मल्ल

महासचिव – केशब राज भट्ट

सचिब – रेखा मल्ल

कोषाध्यक्ष – बसन्ती देबि मल्ल

सल्लाहकार – प्रेम बहादुर साउद, भक्त बहादुर मल्ल सदस्यहरु : क्रमस :

प्रतिकृया दिनुहोस्