Hamro Sanchar

अघि बढाई पछि खुट्टा तान्छन् कोहि कोहि मान्छे

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१०/६ गते

============मुक्तक============
अघि बढाई पछि खुट्टा तान्छन् कोहि कोहि मान्छे
रुख चढाई फेद बन्चरो हान्छन् कोहि कोहि मान्छे
रणभूमि-मा युद्ध जिते झै खुशी हुँदै छाती फुलाई
आफै आफुलाई महान ठान्छन् कोहि कोहि मान्छे

मान बहादुर के.सी. ( मुस्कान देउडाप्रेमी )
मंगल्सैन-४ अछाम, हाल- फुजैराह यूएई
“Nothing is impossible ? Everything is possible”

प्रतिकृया दिनुहोस्