Hamro Sanchar

महाेत्तरीमा करेन्ट लागेर एक जनाकाे मृत्यु।

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/९/३० गते

 

आशिक नेपाल, सम्सी।
पौष २९ आईतवार
महोत्तरीको सम्सी गाउँपालिका ३ बैरगिया लक्षमिनिमा शनिवारको करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

स्थानीय ५५ वर्षीय जगदीश ठाकुरको आफनै घरमा प्लकमा तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको स्थानीय गाउबासी र जिल्ला प्रहरी कार्यालय जलेश्वर महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भएको छ । यस सम्बन्धमा प्रहरीले अनुसंधान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्