आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

इन्डियन आइडलमा देवी नम्बर २ को सात्क्षात रुप भएको भन्दै रणवीरले छोए मेनुकाको खुट्टा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, ८ गते


Advertisement

काठमाडौं, मंसिर ८- नेपाली गायिका मेनुका पौडेल यतिबेला भारतमा जारी इन्डियन आइडलमा धमका मचाइरहेकी छन् । रनवीर कपूर र रस्मिका मन्दना विशेष गेष्टको रुपमा पुगेको इन्डियन आइडलमा मेनुकाले धमका मचाएकी हुन् ।

उनले उक्त सो भरि धमकेदार पर्फमेन्स दिँदै जजहरुको मन जित्दै आएकी छन् । आजको सो मा भने रनवीरको मन समेत जितेकी छन् । मेनुकाको प्रस्तुती देखेर उनले मेनुकाको खुट्टा ढोगे ।

मेनुकाले अगर तुम साथ हो भन्ने गीत गाएकी थिइन् । गीत गाइसकेपछि रनवीर र रस्मिताले स्टेजमा पुगेर भावुक बने । रनवीरले मेनुकालाई भने, मेनुकाजी मेरा नाम रनवीर हे मे आप से आर्शीवाद लिन चाते हु’ ।

उनले मेनुकालाई देवी नम्बर २ को सात्क्षात रुप भएको भन्दै तारिफ गरे । मेनुकाले रनवीनलाई केही प्रश्नसमेत सोधेकी थिइन् ।


प्रतिकृया दिनुहोस्