Skip

Hamro Sanchar

बझाङमा फेरी गयो भूकम्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, १६ गते


काठमाडौं, असाेज १६- सूदुरपश्चिमको बझाङ जिल्लामा फेरी भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३ बजेर ६ मिनेटरमा बझाङको हेमन्तवाडा केन्द्रविन्दु भएर ५.७ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पले धेरैका घरहरुमा क्षति पु-याएको छ भने कतिका घरहरु चर्किएका छन् । भूकम्पले कति क्षति भयो भन्ने यकिन विवरण आउन बाँकी छ ।

 


प्रतिकृया दिनुहोस्