Skip

Hamro Sanchar

सेफ्टी ट्याङ्की ढलमा मिसाउँदा महानगर प्रहरीलाई तिर्नु पर्‍यो ५० हजार जरिवाना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २४ गते


काठमाडौँ, असार २४- काठमाडौँ महानगर प्रहरी बलले सेफ्टि ट्याङ्की ढलमा मिसाएको आरोपमा एक जनालाई ५० हजार जरिवाना तिराएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं.६ बौद्ध निवासी गोकुल बहादुर बुढाथोकीलाई सेफ्टि ट्याङ्की ढलमा मिसाएको आरोपमा पचास हजार जरिवाना गरिएको हो ।


प्रतिकृया दिनुहोस्