२५ जेठ, काठमाडौं । दक्षिणी छिमेकी राष्ट्र भारतको औपचारिक भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाने भएका छन् । मन्त्री खनाल आगामी जेठ ३१ गते छिमेकी राष्ट्र चीनतर्फ प्रस्थान गर्ने तय भएको हो। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, भ्रमणका क्रममा मन्त्री खनालले जुन १५ र १६ तारिखमा...
२३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई उन्नत लोकतान्त्रिक शक्ति बनाउने लक्ष्य पूरा गर्न विचारसँगै शैली, व्यवहार र राजनीतिक संस्कारमा पनि परिवर्तन आवश्यक रहेको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै लामिछानेले पुरानै सोच, शैली र प्रवृत्ति बोकेर नयाँ र परिस्कृत जनमैत्री...
२२ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न आह्वान गरेका छन् । “विकास र वातावरण एकापसका परिपूरक हुन् भन्ने अवधारणाबमोजिम हामी सबैले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई हार्दिक आह्वान गर्दछु,”राष्ट्रपति पौडेलले भनेका छन् । विश्व वातावरण...