Hamro Sanchar

साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

May 26, 2018 | Posted by गोपाल परियार |  मुख्य समाचार, समाचार
साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको जीवन रक्षाका लागि रोल्पाका विभिन्न संघसंस्थाले सहयोग संकलन अभियानलाई तीव्र बनाएका छन् । उनी दुई वर्षदेखि साउदीमा जेल जीवन बिताइरहेका छन् ।कम्पनीको कामको सिलसिलामा विसं २०७३...बाँकी

सामाजिक सञ्जालमा तहल्का मच्चाउने यी देवी को हुन् ?

May 26, 2018 | Posted by गोपाल परियार |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
भागवत गीतामा श्रीकृष्णले भनेका छन्, ‘म सृजनाको सुरु, मध्य र अन्त्य हुँ ।’ यो उनले पढेकीमात्र होइन निलेकी छन् । भागवत गीताका सबै अध्यायको सूक्ष्म ग्यान राख्ने उनलाई देवीको उपमा पनि दिइएको छ । जसको...बाँकी

श्रीमान कतारमा,गाउमा श्रीमतीले आफु भन्दा आधा उमेरका प्रेमी संग मिलेर यसो गरिन

May 26, 2018 | Posted by गोपाल परियार |  मुख्य समाचार, समाचार
नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भीमदत्तनगरपालिका– १३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन्। गंगाका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा रहेका...बाँकी

नेपालका लागि अमेरिकी राजदुतका रुपमा र्‍याण्डी डब्लु बेरी आउने

May 26, 2018 | Posted by गोपाल परियार |  पत्रपत्रिकाबाट, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका लागि नयाँ राजदूत सिफारिस गरेका छन् । अब नेपालका लागि अमेरिकी दुतावासका रुपमा र्‍याण्डी डब्लु बेरी आउनेछन् । उनलाई अमेरिकाको संसदले यो सिफारिस पारित गरे गर्ने बित्तिकै नेपाल आउने अमेरिकी...बाँकी

मलेसिया जान बन्द ,बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरिने

May 26, 2018 | Posted by गोपाल परियार |  मुख्य समाचार, समाचार
मलेसियाले नेपाली श्रमिकमाथि भार पार्ने नीति नसच्याएसम्म नेपाल सरकारले नयाँ कामदार नपठाउने भएको छ। मलेसियाली कम्पनीमाथि श्रमिक छनोट गर्ने प्रक्रिया सुरु गर्न (पूर्वस्वीकृति) समेत रोक लगाइएको छ। सरकारले यो बाध्यकारी नीति त्यत्तिकै लिएको होइन। जब...बाँकी

एसएसपी खत्रीसहित ७ जनाविरुद्ध इन्टरपोलमा रेड कर्नर नोटिस जारी गर्ने तयारी

May 26, 2018 | Posted by गोपाल परियार |  बिशेष, मुख्य समाचार, समाचार
३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीसहित ७ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारी गर्ने तयारी गरिएको छ । प्रहरी उच्च स्रोतका अनुसार गायब भएको साढे...बाँकी

काठमाडौ–डडेलधुराको अत्याधुनिक बसमा आगलागी

May 26, 2018 | Posted by गोपाल परियार |  मुख्य समाचार, समाचार
काठमाडौंबाट डडेल्धुराको लागि छुटेको यात्रुवाहक बसमा गुडिरहेकै अवस्थामा आगो लागेको छ । शुक्रबार कोहलपुरको बासगढी नजिकै उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको बसमा आगलागी भएको हो । ओभरट्याक गर्ने क्रममा बसको अगाडिको चक्कामा लागेको...बाँकी

सुन बोकेको अभियोगमा दुई नेपाली युवा चीनको ल्हासा कारागारमा

May 26, 2018 | Posted by गोपाल परियार |  प्रवास, मुख्य समाचार, समाचार
सुन बोकेको अभियोगमा दुई नेपाली युवा चीनको ल्हासा कारागारमा परेका छन् ।ल्हासास्थित नेपाली महावाणिज्यदूतावासलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालले चिनियाँ कारागारमा पर्नेमा रसुवा, गोसाइँकुण्ड गाउँपालिका–५, सानो भार्खुका ग्यालदोर्जे तामाङ र...बाँकी

सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने भन्दै सर्वोच्चमा रिट

May 26, 2018 | Posted by कमल सिम्ताली |  मुख्य समाचार, समाचार
काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधि सभा र प्रदेश सभाका सभामुख र उपसभामुख फरक फरक राजनीतिक दलका हुनुपर्ने माग गर्दै रिट दायर गरिएको छ। अधिवक्ता अच्युत खरेलले अहिले प्रतिनिधि सभा र प्रदेश सभामा एउटै पार्टीको सभामुख...बाँकी

नेपाली राजदूतावास कतारद्वारा श्रमिक उद्धार सम्बन्धी प्रगति विवरण सार्बजनिक

May 25, 2018 | Posted by गोपाल परियार |  प्रवास, मुख्य समाचार, समाचार
गत बुधबार दोहा कतार स्थित नेपाली राजदूतावास कतार ले २०७४ माघ देखि चैत्र महिना सम्म भएका श्रमिक का हक अधिकार तथा श्रमिक उद्धार सम्बन्धी प्रगति विवरण सार्बजनिक गरेको छ । दूतावास ले बिज्ञपति जारी गर्दै...बाँकी