Hamro Sanchar

फेसबुकमा कर लगाउन संसदको विकास समितिको निर्देशन

August 21, 2018 | Posted by गोपाल परियार |  अर्थ-बिजनेस, विज्ञान प्रविधि
संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको भन्दै नियमन गर्न सञ्चार र अर्थमन्त्रालयलाई निर्देशन...बाँकी

रोवर्ट बनाएर चर्चित भए पनि आर्थिक विपन्नताले पढ्न नपाएका सविनले पढ्ने अवसर पाए

August 19, 2018 | Posted by गोपाल परियार |  मुख्य समाचार, विज्ञान प्रविधि, समाचार
रोवर्ट बनाएर चर्चा कमाएका रुपन्देहीको कञ्चन गाउपालिका वडा नं. ३ का सुविन सुनारले उच्च शिक्षा अध्ययन गर्न पाउने भएका छन । कक्षा १० सम्म मात्र अध्ययान गरेका सुविन आर्थिक अभावका कारण रोवर्टलाई अझ परिमार्जित गर्न...बाँकी

सुर्य पछि शुक्रको यात्रा ‘पार्कर सौलार’

August 15, 2018 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
तोयानाथ उपेक्षित अगष्ट १२ को विहान नै एउटा ‘पार्कर सोलार’ नामको स्पेस यान अमेरिकाको फ्लोरिडाबाट सुर्यको यात्रामा निस्कियो । यसलाई निर्माण गर्न बैज्ञानिकहरुले ६० बर्षको अध्यायको परिणाम भनेका छन । सन १९५८ मा खगोल शास्त्री...बाँकी

ग्यालेक्सी नोट नाइन सार्वजनिक,यस्ता छन् विशेषताः

August 10, 2018 | Posted by गोपाल परियार |  अर्थ-बिजनेस, विज्ञान प्रविधि
दक्षिण कोरियाली कम्पनी सामसङले आज आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट नाइन सार्वजनिक गर्दैछ । फोन लञ्च हुनु अघि नै नयाँ फोनका केही लिक भएका छन् । जसअनुसार उक्त फोनमा पाँच सय १५ जीबीको स्टोरेज...बाँकी

प्रधानसेनापति क्षत्रीद्वारा त्रिभुवन–चन्द्र मिलिटरी अस्पतालको नवनिर्मित भवनको उद्घाटन

August 3, 2018 | Posted by गोपाल परियार |  विज्ञान प्रविधि, समाचार
प्रधानसेनापति राजेन्द्र क्षत्रीले त्रिभुवन–चन्द्र मिलिटरी अस्पतालको नवनिर्मित भवनको शुक्रबार यहाँ उद्घाटन गरे। सैनिक कल्याणकारी कोषद्वारा पुनःनिर्मित उक्त भवनबाट सैनिक र आश्रित परिवारका लागि स्वास्थ्य सेवा सञ्चालनको शुभारम्भसमेत भएको छ। प्रथम विश्वयुद्धमा सन् १८१४ पछि नेपाली सेनाले...बाँकी

सोसल मिडियाका यी ५ आनीबानी, जो खतरनाक सावित हुन सक्छन साबधान रहनुहोस !

July 2, 2018 | Posted by कमल सिम्ताली |  विज्ञान प्रविधि
एजेन्सी – मानिसहरुबीच सञ्चार तथा नेटवर्किङका लागि सुरु भएको सोसल मिडिया प्लाटर्फमहरु अहिले इन्टरनेटमा धेरै मानिसका लागि लाइफलाइन बनिसकेका छन् । मानिसहरुलाई एक आपसमा जोड्नका लागि सोसल मिडियामा निकै सजिलो तथा शानदार तरिका बनेको छ...बाँकी

एमयू उपकुलपतिको गाडी तोडफोड, ६ विद्यार्थी पक्राउ

June 29, 2018 | Posted by Hari Baniya |  विज्ञान प्रविधि, समाचार
विद्यार्थीहरूले मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) का उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाको गाडी तोडफोड गरेका छन् । विभिन्न मागसहित आन्दोलनरत इन्जिनियरिङ संकायका विद्यार्थीले शुक्रबार एमयू केन्द्रीय परिसरमा पार्किङमा राखिएको गाडी तोडफोड गरेका हुन् । १२ दिनदेखि आन्दोलनरत विद्यार्थीले...बाँकी

न्युरो अस्पतालको नामका अगाडि थपियो उपेन्द्र देवकोटा

June 20, 2018 | Posted by Hari Baniya |  विज्ञान प्रविधि, समाचार
काठमाडौ -बासबारीस्थित न्युरो अस्पतालका संंस्थापक डा.उपेन्द्र देवकोटाको निधनपछि उक्त अस्पतालको नाम परिवर्तन गरिएको छ । डा. उपेन्द्र देवकोटाको नाम थपेर अस्पतालको नयाँ नामाकरण गरिएको हो । अस्पतालको नाम अब ‘उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ...बाँकी

फेसबुकबाट Whatsapp मा किन सर्दैछन् प्रयोगकर्ता ?

June 15, 2018 | Posted by कमल सिम्ताली |  विज्ञान प्रविधि
एजेन्सी – विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सोसल मिडिया साइट फेसबुकका प्रयोगकर्ताहरुले आधिकारिक समाचारको लागि फेसबुकको विकल्प खोज्न थालेको देखिएको छ । एक अध्ययनका अनुसार समाचार स्रोतहरुका लागि फेसबुकजस्ता सोसल मिडिया प्रयोगकर्ताहरु क्रमशः ह्वाट्सएप जस्ता...बाँकी

टेक्नोलोजी सम्बन्धी कुवेतमा सामुहिक लगानी अन्तर्गत जुन २२ मा अन्तरक्रिया कार्यक्रम हुदै

June 11, 2018 | Posted by कमल सिम्ताली |  प्रवास, विज्ञान प्रविधि
कुवेत – टेक्नोलोजी सम्बन्धी सामुहिक लगानी अन्तर्गत यहि जुन २२ तारिख शुक्रबारका दिन कुवेतको जिलीब स्थित पपिन्स हलमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ। कुवेत लगाएत मध्यपुर्वमा वैदेशिक रोजगारिको रुपमा कार्य गरिरहेका नेपालीहरुले नेपालमा टेक्नोलोजी सम्बन्धी...बाँकी