Hamro Sanchar

  • Ad

आलोपालो गरेर प्रधानमन्त्री बनाउन हुन्न : नेता नेपाल

February 19, 2018 | Posted by कमल सिम्ताली |  मुख्य समाचार, राजनीति
रौतहट – पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताउनुभएको छ । पार्टी एकतापछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा आलोपालो...बाँकी

प्रदेश नम्बर ६ एमाले सांसद शाहीले दिए राजीनामा, पैसामा मन्त्री पद बाँडेको आरोप

February 19, 2018 | Posted by कमल सिम्ताली |  मुख्य समाचार, राजनीति
काठमाडौं – प्रदेश ६ को मन्त्रिपरिषद गठनमा आफूमाथि अन्याय गरेर पैसामा मन्त्री पद बाँडेको आरोप लगाउँदै मुगुका सांसद चन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय सल्लाहकार शाहीले सांसद तथा...बाँकी

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ संसदीय दलका नेतामा निर्वाचित

February 18, 2018 | Posted by गोपाल परियार |  राजनीति
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको संसदीय दलको नेतामा चुनिनुभएको छ ।माओवादी केन्द्र संसदीय दलको आज बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको नेता चुनेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । बैठकले...बाँकी

एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको गाँठो अझै फुकेन

February 18, 2018 | Posted by गोपाल परियार |  मुख्य समाचार, राजनीति
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको गाँठो अझै फुक्न सकेको छैन ।नेतृत्व लगायतका अधिकांश विषयमा सहमति नजिक पुगिसकेको बताइए पनि केही दिन यता सहमतिको यात्रामा गतिरोध उत्पन्न भएको छ । सिद्धान्त, कार्यनीति र सरकार...बाँकी

नेकपाद्वारा मंगलबार नेपाल बन्दको घोषणा

February 18, 2018 | Posted by कमल सिम्ताली |  मुख्य समाचार, राजनीति
काठमाडौ – शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको र आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा नेकपाले यही ८ गते मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । विराटनगरबाट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलीटब्युरो सदस्य...बाँकी

मोहनविक्रम सिंहले एमाले र माओवादीवीच एकताका लागि शुभकामना दिए

February 17, 2018 | Posted by गोपाल परियार |  राजनीति
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले र माओवादीवीच एकताका लागि शुभकामना दिएका छन् । आज एक विज्ञप्ती जारी गर्दै बामगठबन्धन विचमै तोड्न नहुने सुझाव पनि दिएका छन् ।              ‘वामपक्षधर गठबन्धनको चुनावमा भएको सफलताका पछाडि दुईवटा...बाँकी

प्रदेश ७ मा एमालेबाट चार र माओवादीबाट दुई मन्त्री

February 17, 2018 | Posted by गोपाल परियार |  मुख्य समाचार, राजनीति
धनगढी । प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टको सपथसँगै सात सदस्यीय सरकार गठन भएको छ । माओवादीबाट मुख्यमन्त्री बनेका भट्टले प्रदेश प्रमुख मोहनराज मल्लसामू पद तथा गोपनियताको सपथ लिएका हुन् ।  लगतै ६ मन्त्रीले सपथ लिएका...बाँकी

पार्टी एकता रोक्न र वाम गठवन्धन तोड्न धम्की आयो: प्रचण्ड

February 17, 2018 | Posted by गोपाल परियार |  मुख्य समाचार, राजनीति
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठवन्धन तोड्न र पार्टी एकता रोक्न आफ्नो पार्टी माओवादी केन्द्र र नेकपा एमालेलाई प्रलोभन र धम्की आइरहेको बताएका छन् । शनिवार महोत्तरीको हात्तीलेटमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले...बाँकी

एमालेलाई मन्त्री छान्न सकस हुँदा प्रदेश ७ मा शपथ ग्रहण ढिलाई

February 17, 2018 | Posted by गोपाल परियार |  मुख्य समाचार, राजनीति
नेकपा (एमाले)ले मन्त्री छान्न नसक्दा प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको शपथ कार्यक्रम सरेको छ। ३ बजेका लागि तोकिएको शपथ एमालेले मन्त्री छान्न नसक्दा ५ बजेका लागि सरेको हो। एमाले प्रदेश ७ का इन्चार्ज...बाँकी

एमालेसँग प्याकेजमा सहमतिपछि मात्रै सरकारमा : दाहाल

February 17, 2018 | Posted by गोपाल परियार |  मुख्य समाचार, राजनीति
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्याकेजमा समझदारी बनाएर सरकारमा सहभागी हुने बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकार गठन प्रक्रियामा नेकपा माओवादी केन्द्र...बाँकी