Hamro Sanchar

सेक्सले गर्छ यी रोगहरुमा औषधि सरह फाइदा

August 21, 2018 | Posted by गोपाल परियार |  यौन-स्वास्थ्य
हाम्रो समाजमा मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर धेरैलाई थाहा नहुन सक्छ यौन सम्पर्क गर्दा विभिन्न रोगबाट समेत मुक्ति पाइन्छ अर्थात् फाइदा हुन्छ । आफ्नो आवश्यकता अनुसार नियमित वा हप्तामा...बाँकी

‘सेक्स’सँग जोडिएका नेपालीका अपत्यारिला काण्डहरू

August 19, 2018 | Posted by गोपाल परियार |  यौन-स्वास्थ्य, समाचार
‘सेक्स’ राजीखुसीमा भए चमत्कार र बलजफ्ती भए बलात्कार नै हो । नेपालको संविधानले नै यसलाई व्याख्या गरेको छ ।अझ नयाँ कानुनले त २० बर्ष मुनीको ‘सेक्स’लाई वैधतामा बर्जितमात्र गरेको छैन, बलात्कार नै भनेको छ ।...बाँकी

चीनले दिँदै आएको नर्सिङ छात्रवृत्ति कोटा रद्द

August 19, 2018 | Posted by गोपाल परियार |  यौन-स्वास्थ्य, समाचार
चीन सरकारले उपलब्ध गराउँदै आएको नर्सिङ छात्रवृत्ति कोटा रद्द भएको छ । अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले आफ्नो मान्छे पठाउन नपाएपछि कोटार रद्द गरेको आरोप नेपाल नर्सिङ संघले लगाएको छ । चीन सरकारलाई दुवै मन्त्रालयले पत्र...बाँकी

महोत्तरीको रामगोपालपुरमा क्यान्सर रोगको उपचार शुरु

August 18, 2018 | Posted by गोपाल परियार |  यौन-स्वास्थ्य, समाचार
महोत्तरीको रामगोपालपुरमा विनयतारा फाउन्डेशनले अर्बुद रोगको उपचार गर्न थालेको छ ।अमेरिकास्थित विनयतारा फाउण्डेशन, विनयतारा क्यान्सर ट्रष्ट नेपाल र रामगोपालपुर नगरपालिकाको सहकार्यमा ‘क्यान्सर स्क्रिनिङ’ सेवा शुरु गरेको अस्पतालले केही वर्षमै सुविधासम्पन्न अर्बुद रोग उपचार केन्द्र पनि...बाँकी

डाक्टर माथि प्रश्न खडा : नभाँचिएको हातमा भाँचिएको भनेर प्लास्टर गरिदिए रोशनको

August 18, 2018 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
पर्वत, भदौ २- पर्वत जिल्ला अस्पतालले भाँचिएको भनेर प्लाष्टर गरेको हात कास्की पोखराको फेवा सिटी अस्पतालले नभाँचिएको भनेर एकदिनमै प्लाष्टर फुकाइदिएपछि पर्वत अस्पतालका डाक्टर माथि प्रश्न खडा भएको छ । कुस्मा नगरपालिका ६ का रोसन...बाँकी

‘मिलो’ जुस पिउँदा १५ विद्यार्थी बिरामी : बान्ता हुने, टाउको दुख्ने लक्षण

August 18, 2018 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
विराटनगर, भदौ २- पछिल्लो समय पेय पदार्थ (जुस)मा विभिन्न किसिमका अखाद्य पदार्थ मिसाइएको समाचारहरु आइरहेका छन् । यसै सन्दर्भमा भारतीय कम्पनीले उत्पादन गरेको ‘मिलो’ नामक जुस पिउँदा विद्यार्थीहरु बिरामी परेका छन् । ‘मिलो’ नामक जुस...बाँकी

खाडी जाने कामदारलाई स्वास्थ्यमा सिण्डिकेट लगाउने गाम्का बन्द गर्न गृहकार्य सुरु

August 17, 2018 | Posted by गोपाल परियार |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
वैदेशिक रोजगारीमा साउदी अरब, बहराइन र ओमान जाने नेपाली कामदारलाई स्वास्थ्य परिक्षणका नाममा सिण्डिकेट लगाएर आर्थिक भार थप्दै आएको गल्फ एप्रुभल मेडिकल सेन्टर (गाम्का)लाई सरकारले बन्द गर्ने भएको  छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा...बाँकी

फौजदारी संहिता एेन संशोधन नगरी कार्यान्वयन नगर्न चिकित्सकहरूको चेतावनी

August 16, 2018 | Posted by गोपाल परियार |  मुख्य समाचार, यौन-स्वास्थ्य
सरकारी चिकित्सक संघ (गोदान) ले चिकित्सकहरूलाई अपराधी सरह व्यवहार गर्ने गरी फौजदारी कसुरमा कारबाहीको व्यवस्था गरेर कानुन बनाइएको भन्दै त्यसको विरोध गरेका छन्। फौजदारी संहिता भदौ १ देखि कार्यान्वयनमा आउँदै छ। र उक्त व्यवस्था संशोधन...बाँकी

आम्दा अस्पतालको चरम लापरबाही, सुत्केरी महिलाको पाठेघरमा कुहिएका प्याड र कपडा फेला

August 16, 2018 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
बुटवल, साउन ३१- बुटवल स्थित आम्दा अस्पतालमा प्रसुती गराएकी एक महिलाको पाठेघरमा सुत्केरी भएको १२ दिनपछि प्याड कपडा फेला परेको छ । अर्घाखाँचीको सितगंगा २ घोरबन्दाकी ममता गुरूङको पाठेघरमा कुहिएका प्याड तथा कपडा फेला परेको...बाँकी

१६ लाख बिल तिर्न नसकेपछि अस्पतालमै छाडिए बिरामी, समाचार नलेख्न दुर्गा प्रसाईंको दबाब

August 14, 2018 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
राधा खनाल भद्रपुर, साउन २९- झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालले एक बिरामीको उपचारमा १६ लाख रुपैयाँको बिल तिर्न दबाब दिएको पीडितले जनाएका छन्। अस्पतालले मागेजति रकम तिर्न नसकेपछि आफन्तले बिरामीलाई अस्पतालमै छाडेका छन्। ३ लाख ‘डिपोजिट’...बाँकी