Hamro Sanchar

गृहपृष्ठ पत्रपत्रिकाबाट

पाका उम्मेदवारसँग भिड्दै मानुषी

November 4, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, कात्तिक १८- मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा कसले जित्ला भन्ने जोडघटाउ सुरु भइरहेका बेला काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा भने युवा उम्मेदवार चुनावी परिणाम आफ्नो पक्षमा पार्न सक्रिय भएका...बाँकी

अब चामलको मूल्य घट्ने

November 2, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, कात्तिक १६- भारत सरकारले धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ। भारतले यसअघि कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धानमा पनि २० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको थियो । भारत सरकारको अर्थ...बाँकी

‘योजनाबिनै’ रोजगारीको घोषणा

November 2, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, कात्तिक १६- प्रमुख दलले स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयलाई घोषणापत्रमा उच्च प्राथमिकता दिएका छन्। तर, रोजगारी सिर्जना गर्ने आधारबारे भने स्पष्ट पार्न सकेका छैनन्। यसले निर्वाचनमा भोट तान्ने उद्देश्यले मात्रै दलका घोषणापत्रममा रोजगारीका विषय...बाँकी

माओवादी केन्द्र र एकीकृत समाजवादीको घोषणापत्रमा शिक्षा

November 1, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, कात्तिक १५- सत्ता गठबन्धनमा आबद्ध दुई ठूला दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले शिक्षामा २० प्रतिशत बजेट बढाउनेदेखि लिएर कक्षा ३ सम्म मातृभाषामा पठनपाठन, सबैका लागि गुणस्तरीय शिक्षालगायत शिक्षासम्बन्धी डेढ दर्जन...बाँकी

यस्ताे छ ‘भाइरल’ पुलको कथा-व्यथा

November 1, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, कात्तिक १५- आतबारदेखि सामाजिक सञ्जालमा एउटा फोटो ‘भाइरल’ भएको छ । आधा भत्किएको झोलुङ्गे पुलको बीचबाट पुलमा चढ्न मिल्ने गरी बनाइएको आकर्षक काठेपुल रमाइलो विषय बनेको छ । तर त्यस्तो पुलको दुःखको कथा अर्कै...बाँकी

अब सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवाबाट मात्र हुने

October 31, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, कात्तिक १४- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा विमानस्थल) चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट हुने र नेपालमा हुने सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवाबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ। तर कूटनीतिक चार्टर उडान, कार्गो र...बाँकी

गठबन्धनद्वारा बागी उम्मेदवारलाई प्रलोभन नै प्रलोभन

October 24, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, असोज ७- सत्तागठबन्धन दलका नेताले प्रदेशस्तरीय कार्यक्रममा बागी उठेका नेतालाई आफूहरूले चुवाव जितेपछि राष्ट्रिय सभाको सदस्य, राजदूत तथा अन्य उच्च पदस्थ निकायमा नियुक्ति दिने आश्वासन दिन थालेका छन् । उनीहरूले विभिन्न उदारो आश्वासन दिएर...बाँकी

नेपालमा भोकमरी बढ्यो, नेपालको स्थान कति नम्बरमा ?

October 16, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, असोज ३०- विश्व भोकमरी सूचकांक (ग्लोबल हंगर इन्डेक्स) मा नेपाल ८१ औं स्थानमा झरेको छ । विश्वका १ सय २१ देशमध्ये भोकमरीको स्थिति जनाउने सुचकांकमा सन् २०२२ मा नेपाल पाँच स्थान तल झरेको छ...बाँकी

पाका नेतालाई स्वतन्त्र युवा उम्मेदवार चुनौती

October 14, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, असोज २८- ठूला राजनीतिक दलका पाका नेताहरूको उम्मेदवारी दोहोरिएका बेला स्वतन्त्रबाट थुप्रै युवा उम्मेदवार चुनावी मैदानमा आएका छन् । संघीयता कार्यान्वयनपछि दोस्रोपटक मंसिर ४ मा हुन लागेको प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यका लागि...बाँकी

एमालेले घनश्याम भुसालसहित पाँच केन्द्रीय नेतालाई सदस्यतासमेत नरहने गरी हटाउने

October 12, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, असोज २६- नेकपा एमालेका पाँच केन्द्रीय स्तरका नेताका नाम पार्टी सदस्यतासमेत नरहने गरी हटाइने भएको छ । आफ्नै नेताविरुद्ध उम्मेदवारी दिएका र स्वतन्त्रको हैसियतमा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्यमा रहेका पाँच नेताको नाम अभिलेख...बाँकी