Hamro Sanchar

प्रधानमन्त्री ओलीले मधेशी जनताको मत जित्नुभयो : मुख्यमन्त्री राउत

August 19, 2018 | Posted by गोपाल परियार |  अन्तर्वार्ता
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीको हिजोको सम्बोधनलाई आफूले सकारात्मक रुपमा लिएको बताएका छन् । सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले सबै कुरा समेटेको राउतको दाबी छ । पत्रकार ऋषि धमलाले नेपाली...बाँकी

न्यायाधीशलाई नै झुटो आरोप लाग्दा चुप लागेर बस्न त भएन नि : दिपकराज जोशी

August 4, 2018 | Posted by गोपाल परियार |  अन्तर्वार्ता
प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशी अन्ततः प्रधानन्यायाधीश बन्न असफल भए । संसदीय सुनुवाई विशेष समितिले जोशीलाई अस्विकृत गर्यो । सत्तारुढ दल नेकपाका सासंदहरुले उनलाई प्रधानन्यायधीश बनाउन नहुने पाँचवटा कारणसमेत प्रस्तुत गरेको छ । यसै विषयमा जोशीसँग ऋषि धमलाले...बाँकी

केपी ओलीको निर्देशन आवश्यक पर्दैन : निरु पाल

August 2, 2018 | Posted by गोपाल परियार |  अन्तर्वार्ता
प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीबारे संसदीय सुनुवाई विशेष समितिले निर्णय गर्न नसक्दा अन्योल बढेको छ । समितिमा प्रमुख दलहरुले हस्तक्षेप गरेका कारण समिति नै अनिर्णयको बन्दी बनेको जस्तो देखिएको छ । सत्तारुढ दल नेकपाले जोशीलाई अनुमोदन...बाँकी

ओली र प्रचण्डलाई भात खुवाउँदा मैले के अपराध गरें ?: दुर्गा प्रसाईं

July 20, 2018 | Posted by गोपाल परियार |  अन्तर्वार्ता
सामाजिक संजालमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै बसेर व्यवसायी दुर्गा प्रसाईंले खाना खाइरहेको तस्विर भाइरल भयो । जसलाई ‘मार्सी चामलको भात’ खाइरहेको भनेर सामाजिक संजालहरुमा टिकाटिप्पणीहरु भए । वास्तवमा...बाँकी

मलाई छापामार शैलीमा समातियो : उपकुलपति कोइराला

July 8, 2018 | Posted by गोपाल परियार |  अन्तर्वार्ता
क्यानडामा हुन लागेको विश्व संस्कृत सम्मेलनमा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई शनिवार विमानस्थलबाट फर्काइएको घटनालाई लिएर नेपाली कांग्रेसले आपत्ति जनाएको छ । आइतवार राष्ट्रियसभाको बैठकमा कांग्रेसका सांसद बद्री पाण्डेले कोइरालालाई नियन्त्रणमा लिएको...बाँकी

नेपाल–चीन सम्बन्ध असाधारण र अभूतपूर्वः प्रधानमन्त्री ओली

June 24, 2018 | Posted by गोपाल परियार |  अन्तर्वार्ता
प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन् । दुवै मुलुकले सरकारीस्तरमै स्वीकारेका छन् । नयाँ संविधान कार्यान्वयनमा आएपछि तीन तहको निर्वाचन सम्पन्न भई...बाँकी

‘पार्टीभित्रका फरक मतहरुलाई एउटै मालामा गाँस्नुपर्छ’:विश्वप्रकाश शर्मा

June 16, 2018 | Posted by गोपाल परियार |  अन्तर्वार्ता
प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टी पराजयको समीक्षा तथा पार्टीको भावी रणनीति तय गर्न नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला असार ५ देखि ७ गतेसम्म मकवानपुरको हेटौंडामा हँदै छ । भेलाको एजेण्डा के हुन सक्छ...बाँकी

सडकमा नफालौँ, बरु यता हालौँ : अभियान्ता खगेन्द्र वि.सी.

June 11, 2018 | Posted by कमल सिम्ताली |  अन्तर्वार्ता
बिकट जिल्ला दैलेखको लालीकाँडामा जन्मनु भएका र स्नातकोत्तर गर्नु भएका खगेन्द्र वि.सी एक सामाजिक अभियन्ता हुनुहुन्छ । साथै लेखक पनि हुनुहुन्छ । उहाँको अभियान “सडकमा नफालौं, बरु यता हालौं” हो । उहाँ सुन्दर शान्त नेपाल...बाँकी

असन्तुष्ट पूर्वमाओवादी कमाण्डरको अन्तरवार्ता- ‘पार्टीले ठाडो अन्याय गर्दा झोक चलेको छ’

June 6, 2018 | Posted by Pradip Nepali |  अन्तर्वार्ता
सरल सहयात्री जसले जीवनको सबैभन्दा उर्जाशील समय देश र जनताको मुक्तिका खातिर युद्धमैदानमा बिताए । अनेक उल्झनसँगै आरोह अवरोहका बीच उनको संघर्षमय राजनीतिक जीवनयात्रा अघि बढ्यो । २०४८ सालमा सिन्धुपाल्चोकको मानेश्वाँरामा गठित बाल संगठनमा संगठित भएर...बाँकी

म पाँच वर्षभित्र राष्ट्रपति र प्रधानमन्त्री बन्न सक्छु-प्रचण्ड

May 31, 2018 | Posted by गोपाल परियार |  अन्तर्वार्ता
आज गणतन्त्र दिवस । नेपालमा गणतन्त्र स्थापना भएको दश वर्ष पूरा भएको छ । गणतन्त्र स्थापनाका एक प्रमुख पात्र हुन्, पुष्पकमल दाहाल प्रचण्ड । जनयुद्धमार्फत गणतन्त्रको जग बसालेका प्रचण्ड नै गणतन्त्र, संघियता र समानुपातिकका सुत्रधार...बाँकी