आज : २०७५ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

वडाध्यक्षको मस्ती : अर्कैको श्रीमतीका काखमा आपत्तिजनक अवस्थामा रङ्गे हात भेटिए

प्रकाशित : २०७५/५/१७ गते
Ad

बुर्तिवाङ, भदौ १७ । बडीगाड गाउपालिका वडा नं ७ का वडाध्यक्षलाई ईलाका प्रहरी कार्यालय बुर्तिवाङले नियन्त्रणमा लिएको छ । बुर्तिवाङ बजारस्थित आफ्नो कोठामा श्रीमतीसंग आपत्तिजनक स्थितिमा भेटिएका भनी उनका श्रीमान मान बहादुर सुनारले प्रहरी समक्ष उजुरी दिएपछी प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ओप्रकाश यादवको भनाई छ ।

घटनाबारे छानविन भैरहेको प्रहरीले जनाएको छ ।

बडीगाड गाउपालिकाका एकजना जनप्रतिनिधी यौन अपराधजन्य घटनामा संलग्न भएको रंगेहात फेलापरेपछी यस घटनाले निसीभूजी क्षेत्रमा सनसनी फैलिएको छ ।

श्रोतका अनुसार पीडित परिवार निसीखोला गाउपालिका १ हर्पे स्थायी घरभै बुर्तिवाङ बजारको रिभरहेडमा भाडाको कोठामा बस्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्
Ad
Ad