आज : २०७५ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

धेरै पैसा कमाएर फर्कन्छु है बाबू भनेका विवेक रातो बाकसमा फर्कदै

दिपक संघर्ष प्रकाशित : २०७५/१/२६ गते
Ad

सानो परिवार कतार बाट ल्याएको केही खुसी घर मा छोडेर केही साहु लाई बुझाएर भर्खरै तोते बोल्न थालेको ना बालक र श्रीमती छोडेर ४ बर्ष पहिले मलेसिया आएका लिबाङ नगरपालिका ३ खुमेल अमिल्धारा रोल्पा का विवेक महरा को मृत्यु भएको छ।

मलेसिया को सोलाङ्गर काफर मा रहेको फुड इम्प्री कम्पनी मा कार्यरत उनी अगिल्लो दिन सकुशल काम बाट फर्किएर श्रीमती र छोरा सङ अन्तिम पल्ट फोन मा बोलेका उनी छोरा को पढाइ फिस र अरु खर्च को लागि भन्दै भोलि नै पैसा पठाइदिने अनि पैसाको पिन नम्बर टिपाउने भनेका उनी सधा जस्तै बिहानै उठेर नुहाइधुवाइ गरेर पैसा पठाउन भन्दै केही साथीहरू को साथमा कोलालम्पुर कोत्राया तिर लागेका उनी पछाडी को सिट मा बसे अनि सङ्गै गएका साथीहरू भने अगाडी नै खाली सिट रहेको ले तेहि बसे जब उत्रनु पर्ने ठाउँ आयो आफ्नो साथी नउत्रिए पछि के भएको छ कि भनेर हेर्दा गाडी मै मृत अबस्थामा रहेको सङै यात्रा गर्ने साथीहरू बताउछन् ।

मृतक को सब क्वलालम्पुर हस्पिटल मा रहेको र मृत्यु के कारण ले भएको हो भन्ने पोस्टमार्टम रिपोर्ट आएपछि था हुने र सब नेपाल फिर्ता गराउन को लागि र इन्स्योरेन्स रकम उपलब्ध गराउन कम्पनी ले कदम चालिसकेको र आबस्यक कागजात तयार गरि एथासिघ्र सब नेपाल फिर्ता गराउने भएको छ ।


प्रतिकृया दिनुहोस्
Ad
Ad