Hamro Sanchar

  • Ad
Ad

सति ढुङ्गा : जहाँ मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्थे

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/११/२ गते
Ad

संखुवासभा खाँदवारी ९ मा अवस्थित मनकामना धामको बगरमा रहेको सति ढुङ्गा । सति प्रथा हुँदा यहि ढुङगामा सति जाने प्रचलन थियो । यो ढुुङ्गामा कुनै समय आफ्नो मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने प्रचलन थियो । तस्वीर : सुजन वज्राचार्य, रासस,संखुवासभा

प्रतिकृया दिनुहोस्
Ad
Ad