Hamro Sanchar

  • Ad
Ad

जनप्रगतिशिल माेर्चा मलेसियाकाे अध्यक्षमा प्रेम घर्ति मगर “बिष्पाेट” चयन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/११/२ गते
Ad

मलेसिया । जनप्रगतिशिल माेर्चा मलेसियाकाे दाेस्राे अधिबेशनबाट प्रेम घर्ति मगर “बिष्पाेट” अध्यक्षमा चयन भएका छन । २० सदस्य केन्द्रीय समितिकाे उपाध्याक्षमा दिपकिरण क्षेत्री ,शम्भु बस्नेत ,महासचिव अर्जुन सुवेदी ,सचीव सन्दिप खड्का, प्रवक्ता मीन बहादुर सुनुवार ,कोषाध्यक्षमा बिजय लामा रहेका छन ।

माेर्चाले अधिबेशन संगै जनयुद्ध दिवस पनि मनाएकाे छ । एक अापसमा सुभकामना अादानपर्दान गर्दै जनयुद्धकाे मर्म र उद्देश्यकाे मुद्दालाई निरन्तरता दिने कुरामा प्रवास बाटै अावाज उठाउने सहभागीहरुले जाेड दिए । कार्यक्रमकाे अबसरमा जनयुद्धका सहिद परिवार सदस्य करण बाेहाेरालाई सम्मान गरिएकाे गिरिएकाे छ ।
बैतडि, तल्लदेहिका करणकाे बुवालाई गाउँकै मन्दिरमा तत्कालीन साहि सेनाले गाेलि हानि हत्या गरेकाे थियाे ।साथै मार्चाका निवर्तमान अध्यक्ष सुमन श्रेष्ठलाई बिदाई पनि गरेकाे छ । श्रेष्ठ मलेसियाकाे कार्यअबधि सिध्याएर यहि महिना स्वदेश फर्किन लागेका छन ।

प्रतिकृया दिनुहोस्
Ad
Ad