Hamro Sanchar

Ad

‘भ्यालेनटाइन डे’ को अवसर पारेर गायक स्वरुपराज आचार्यको “तिम्रो साथ” सार्वजनिक

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/११/२ गते
Ad

भ्यालेनटाइन डे’ को अवसर पारेर गायक स्वरुपराज आचार्यको स्वर रहेको तिम्रो साथ बोलको गीत सार्वजनिक भएको छ । रेशम श्रीस्को शब्द तथा बालाबन्द राईको संगित रहेको उक्त गीतलाई ‘भ्यालेनटाइन डे’ को अघिल्लो दिन सार्वजनिक गरिएको हो ।

विन्धबासिनी म्युजिक प्रालीले बजारमा ल्याएको उक्त गीतको म्युजिक भिडियोमा सुरबिना कार्की र भट्टराई गणेशको अभिनय रहेको छ । निर्मल न्यौपानेले निर्माण गरेको उक्त गीतको म्युजिक भिडियोलाई दिपेन्द्र केसीले निर्देशन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्
Ad
Ad