आज : २०७५ कार्तिक २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

तुलसी राना मगरको आँखामा आँशु कसरी (भिडियो सहित)

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/११/२ गते
Ad

राजु बोहरा/काठमाडौँ – देशमा भएको युवा स्वरोजगार र आफ्नो पारिवारिक समस्याको कारण पछिल्लो समयमा कयौं नेपाली बिदेशिन बाध्य बनिरहेका छन् ।

हो यस्तै पेरिफेरिमा रहेर तुलसी राना मगरको वास्तविक कथामा आधारित एक निकै मन छुने लोक दोहोरी गीत बजारमा आएको छ ।

हामीले उनको वास्तविकतालाई भित्रि रुपमा कोट्याउन चाहेनौं तर पनि तुलसी आफ्नो पारिवारिक समस्याको कारण पर्देशिन पुगेको जानकारी हामीलाई गराएकी छिन् ।

“निष्ठुरी गरेनौ केहि वास्ता” नामको साथमा बजारमा मेलमिलाप डिजिटल प्रालिले सार्बजनिक गरेको प्रस्तुत गीतमा श्यामलाल कंडेल र मुना बि.सी को सुमधुर स्वर सुन्न सकिन्छ ।

यस गीतलाई लय अर्जुन बि.सी ले तयार परेकी हुन् भने शब्द तुलसी राना मगर को रहेको छ । निकै मन छुने स्वादमा तयार भएको यस गीतको म्युजिक भिडियोमा तुलसी राना मगर र आरएन पुडासैनी को जिबन्त अभिनय रहेको छ ।

भिडियोलाई निर्देशन प्रविन थापाले गरेका हुन् भने छायांकन तथा सम्पादन शक्ति प्रजोल घिमिरेले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला 

हाम्रो संचार | हाम्रो संचार मिडिया प्रा.लि.
थप समाचारको लागि हाम्रो वेबसाईट
http://HamroSanchar.com

प्रतिकृया दिनुहोस्
Ad
Ad