Hamro Sanchar

  • Ad
Ad

कुवेतबाट प्रेम राई बचाउ अभियानमा ४ लाख ५० हजार भन्दा बढी संकलन, सहयोग आउने क्रम जारी

प्रकाशित : २०७४/११/१ गते
Ad

फेब्रुअरी १३, कुवेत – साउदी अरबको जेलमा बन्दी जीवन बिताइरहेका प्रेमबहादुर राईलाई जेल मुक्त गर्नको लागि कुवेतबाट प्रेम राई बचाउ अभियानलाई थोरै समयमै १३०० केडी भन्दा बढी संकलन भएको छ ।

रोजगारको लागि साउदी पुगेका इलामका प्रेमबहादुर राई साउदीमा झुठो आरोपमा केहि समय अगाडि देखि बन्दी जीवन बिताइरहेका छन् ।

साउदी अरबको अदालतले तोके बमोजिमको जरिवाना तिरेर मात्र जेल मुक्त हुन सक्ने भएपछी विश्वभरका नेपालीहरुले प्रेम बचाउ अभियान संचालन गरिरहेका छन् ।

कुवेतबाट हाल सम्म ५०३ केडी २५० फिल्स सहित एक डलर हात परिसकेको प्रेम बचाउ अभियानका संयोजक चक्र कुलुङ राईले जानकारी दिएका छन् | बाकी सहयोग पनि आउने क्रम जारी रहेको छ ।

हाल सम्म प्राप्त सहयोगहरु
अभियान संयोजक चक्र कुलुङ राईसँग जम्मा भएको रकम ५०३ केडी २५० फिल्स र १ डलर
मिलन राईबाट संकलित १२७ केडी
प्रकाश लिम्बूबाट संकलित १०३ केडी
संसार लिम्बूबाट संकलित २५० केडी
बुद्धिमान राईबाट ३० केडी
मनकुमार तामाङबाट २३ केडी
प्रकाश चाम्लिङबाट ६१ केडी
मधुमाया मगरबाट ९७ केडी
कोशराज राईबाट ९६ केडी २५० फिल्स

डाक बहादुर चौहानबाट ९१ केडी
जम्मा १३१८ केडी ५०० फिल्स र १ डलर
अन्य थुप्रै ठाउँबाट पनि रकम संकलन भईरहेको संयोजक राईले बताए साथै मुल समितिमा पनि ६ लाख ४४ हजार जम्मा भई सकेको जानकारी प्राप्त भएको छ |

सहयोगको लागि कुवेतमा सम्पर्क नम्बर

चक्र कुलुङ राई – 66243672, ललित कुलुङ राई- 65015113, कोशराज राई – 66617715, मधुमाया मगर -60423922, प्रकाश चाम्लिङ -60393141, प्रकाश लिम्बू – इमो 009779803463700, प्रेमा कुलुङ राई- ‭51465116‬, जेनिषा राई, नैनकला राई -56642613
मंजीत चाम्लिङ्ग राई -96964436, राजन श्रेष्ठ -94740556, पूर्ण राई -51237497, डाक बहादुर चौहान- 60428430, गोपाल गधाईलि-98968649, बुद्दि मान राई -66520914, सबिन लमगदे -51335882, मिलन राई -97024365 मन कुमार तामाङ्ग -67685944 गुण बहादुर सुनुवार – चन्द्र आचार्य -65812260 किशोर कुमार -66432622 किरण तिरुवा -66650054 उमेश राई -55341131 सुरेश कुमार- 65726871

प्रतिकृया दिनुहोस्
Ad
Ad