Hamro Sanchar

  • Ad
Ad

अन्जु पन्तले रामकृष्ण ढकाललाई “के दियौ तिमीले के दियौ” भनेपछि (भिडियो सहित)

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/११/१ गते
Ad

विराटनगर , माघ २९- विन्ध्यावासिनी म्युजिकको प्रस्तुतीमा अन्जु पन्त र रामकृष्ण ढकालको “के दियौ तिमीले के दियौ” एक निकै मन छुने आधुनिक भर्खरै बजारमा आएको छ । सो गितमा विछोडका भावहरुलाई लेखिएको छ । यस गीतको म्युजिक भिडियोमा सम्पदा बानियाँ र दिपक श्रेष्ठ अभिनय रहेको छ ।

नेपाली संगितिक बजारमा सर्वोकृष्ट शब्द दिदै आएका पुष्प ढकालको छ । यस गितमा पुष्पराज बरालको संगित र सुदिप सागरको एरेन्ज रहेको छ । मर्मस्पर्सी भावहरुमा तयार पारिएको यस गीतको म्युजिक भीडीयो को छायाँकन उत्सव दाहाल ,सम्पादन निशान घिमिरे र निर्र्देशन काजिश श्रेष्ठले गरेकी हुन ।

हेर्नुहोस भिडियो ।

प्रतिकृया दिनुहोस्
Ad
Ad