Hamro Sanchar

  • Ad
Ad

दलित एकता संजाल नेपाल-मलेसियाको दोस्रो अधिबेशन सम्पन्न

जनक महरा प्रकाशित : २०७४/१०/२९ गते
Ad

दलित एकता सन्जाल नेपाल,एन सि सि मलेसियाको दोस्रो अधिबेशन  हिजो ११ फेब्रअरी आईतवार दिन क्वालालम्पुर ५  ईलेमेन्ट होटेलमा सम्पन्न भएको छ ।“दलित एकता आजको आवश्यकता, छुवाछूत मुक्त समाज निर्माणका लागि सम्पुर्ण नेपालीको सहभागिता” भन्ने मुल नाराका साथ आफ्नो मानो खाई आफ्नो मुक्ति लागि जहाँ छौँ त्यहीँबाट उठौ भन्ने भावना जागृत गराउदै विश्व भरी छरिएर रहेका दलित समुदायलाई एकीकृत गर्दै हाम्रो समाजमा बिद्यमान  कुसंस्कार, छुवाछूत, भेदभावलाई अन्त्य गर्दै समाजका अन्य बर्गहरु संग सहकार्य गर्दै, समतामूलक समाज निर्माणका लागि एउटा शुद्ध सामाजिक अभियानका रूपमा बिदेशबाट स्थापित दलित एकता संजाल नेपाल, मलेसियाले विभिन्न आरोह अबरोह पार गर्दै  एक औपचारिक कार्यक्रमको आयोजना गरि आफ्नो दोस्रो अधिबेशन  गरेको छ ।

नेपाली राजदुतावास मलेशियाका कार्यबाहक महामहिम कुमार राज खरेलको प्रमुख अतिथ्याई रहेको यस कार्यक्रम अध्यक्ष जनक महराको सभापतित्वमा सम्पन्न भएको थियो  । अथितिहरुमा  एन आर एन,आई सि सि सदस्य ,जिफोन्ट सपोर्ट ग्रुप मलेसियाका अध्यक्ष ,जन प्रगतिशील मन्च मलेसियाका अध्यक्ष ,त्यस्तै अथितीमा नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जन प्रगतिशील मोर्चा मलेशियाका महासचिव ,एन आर एन मलेशियाका महासचिव ,जनजाति महासंघ नेपाल मलेसियाका प्रतिनिधि ,बौद्ध महा संघ मलेशियाका प्रतिनिधि ,बागलुङ सेवा समाज मलेसियाका प्रतिनिधि ,भोजपुर सेवा समाज मलेसियाका प्रतिनिधि ,कराँते महासंघ मलेसियाका प्रतिनिधि तथा खेल प्रेमी ,जि.स.गु.क्षेत्रीय कमिटी बान्तिङका प्र

तिनिधि ज्यु,समाज सेबि ,DUNN आईसीसीकि महासचिव सरु सुनार एव उपसंयोजक मोहन गदाल सहित  मलेसियाका विभिन्न ठाउँ र राज्य बाट आफ्नो समुदायको प्रतिनिधित्व गरेर आउनुहुने अभियन्ता,सहयात्री,शुभ चिन्तक,दिदिबहिनी दाजुभाइहरुको समेत बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रमको संचालन दलित एकता संजालका सचिव शिव बिकले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अथितीले अहिलेको समयमा हामि सवै बिभेद विरुद्ध सबै एकजुट हुनुपर्ने कुरामा जोड दिएका थिए , त्यस्तै  मन्तव्यको क्रममा बिभिन्न सघ सस्थाका प्रतिनिधिले आ-आफ्नो शुभकामना मन्तव्य राख्दै   छुवाछुत तथा जातिय विभेद  बारे सबैलाई जनचेतना अभिवृद्धि र शिक्षामुलक तरिकाबाट सचेत गराउनुपर्नेमा जोड दिएका थिए  । कार्यक्रमको समापन गर्दै सभापति महराले कार्यक्रमलाइ सफल बनाउन साथ,सहयोग,समर्थन गर्दै,सल्लाह सुझाव दिदै ऐक्यबद्धता जनाउनु हुने प्रत्यक्ष,अप्रत्यक्ष सम्पुर्णमा धन्यवाद सहित हार्दिक आभार प्रकट गरेका थिए । कार्यक्रममा दलित एकता सन्जाल नेपाल,एन सि सि मलेसियाको दोस्रो अधिबेशन बाट कार्य समिति निर्बिरोध चयन गरिएको छ ।

 

 

 

१) अध्यक्ष : -जनक महरा
२) बरिस्ठ उपाध्यक्ष :-शिव बिक
३ द्दतिय उपाध्यक्ष :-विशाल चनरा
४) कोसाध्यक्ष:- रन्त कुमाई
५) सह -कोसाध्यक्ष :-अस्मिता सुनार
६) सचिब :-अबिनास सुनार
७)स सचीव :-सुरेन्द्र सेन्च्युरि

सचिवालय सदस्य
८) सदस्य:-महेश बिश्वकर्मां,
९) सदस्य:-सन्जय परियार
१०) सदस्य:-भुपेन्द्र कोइराला
११) सदस्य:-नबराज घिमिरे
१२) सदस्य :-शिव लामगादे
१३) सदस्य:-मनोज सेन्च्युरि
१४) सदस्य:-गोबिन्द परियार
१५) सदस्य:-लोकेश कुमाई
१६) सदस्य:-चिरण विश्व
१७)सदस्य :-मीन बहादुर सुनार(तुफान )

अभियन्ता
१८) सदस्य:-सोम बिक
१९) सदस्य:-कमल बिसि
२०)सदस्य:-महेश परियार
२१) सदस्य:-टंक बहादुर बराइलि
२२) सदस्य:-चित्र सेन्च्युरि
२३) सदस्य :-सोम कुमाई
२४) सदस्य:-बाबुराम सेन्च्युरि
२५) सदस्य:-सन्देश सेन्च्युरि
२६) सदस्य:-महेन्द्र गदाईलि
२७) सदस्य :-डम्बर लुवार
२८)सदस्य :अर्जुन बिक
२९)सदस्य -विशाल सुनार
३०)सदस्य -निरज उपरकोटि

३१.सल्लाहकार :-मोहन गदाल
३२.सल्लाहकार :-वसन्त सुनार
३३)सल्लाहकार:-जित हर्मेल

प्रतिकृया दिनुहोस्
Ad
Ad