Hamro Sanchar

Ad

गायक प्रेम सोनिको एकल आवाजको “लास”गीत बजारमा(भिडियो सहित)

- कमल सिम्ताली प्रकाशित : २०७४/१०/२९ गते
Ad

काठमाडौ – टीकापुर कैलालीमा जन्मिनु भएको गीत संगीत क्षेत्रमा निकै आसा लाग्दा उदयमान गितकार खेमराज कुंवरको एकल गीत “लास” भिडियो सार्बजनिक भएको छ।

यस गीतको शब्द खेमराज कुवर स्वयम् आफैले लेख्नु भएको छ भने मिठो लय सिर्जना जीवन बि.सि.को रहेको छ। लोकप्रीय गायक प्रेम सोनिको आवाज रहेको यस गीतमा अहिलेका निकै ब्यस्त चर्चित मोडेल द्वय बिमल अधिकारी र सरिका के.सि.को जोडदार अभिनय रहेको छ।

उक्त गीतलाई बिक्रम चौहनले निर्देशन गरेका छन भने बजार ब्यवस्थापन हिमसम्झौता डिजिटल प्रालिले गरेको छ ।

हेर्नुहोस गीतको पूरा भिडियो।

हाम्रो संचार | हाम्रो संचार मिडिया प्रा.लि.
थप समाचारको लागि हाम्रो वेबसाईट
http://HamroSanchar.com

प्रतिकृया दिनुहोस्
Ad
Ad