Hamro Sanchar

  • Ad
Ad

गिनिज बुकमा रेकर्ड राखेका खगेन्द्रलार्इ सम्मान

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/२८ गते
Ad

विश्वकै होचो व्यक्तिका रुपमा गिनिज बुकमा वल्ड रेकर्ड राख्न सफल खगेन्द्र थापामगरलाई आइतबार सम्मान गरिएको छ।

नेपाल–भारत आदिबासी जनजाति संघले अाइतबार आयोजना गरेको कार्यक्रममा उनलाई राई स्कूलका प्रमुख कृपी पाण्डेले सम्मान गर्दैे अन्तर्राष्ट्रियस्तरमा पनि नेपालको पहिचान गराउन खगेन्द्र सफल भएकाले राज्यले उनको स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

संघका अध्यक्ष विनोद गुरुङले आर्थिक रुपमा निकै कमजोर खगेन्द्रलाई सबैले सहयोग र सम्मान गर्नुपर्ने बताएका छन्।


प्रतिकृया दिनुहोस्
Ad
Ad